सेयर बजारको स्थायित्वका लागि मिडिया र धितोपत्र बार्डको भूमिका महत्वपूर्ण: गभर्नर अधिकारी
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले पूँजीबजारको स्थायित्व चाहेको बताएका छन् । आज चालु आवका लागि मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जबाफ दिँदै अधिकारीले यस्तो बताएका हुन् । अधिकारीले नेपाल राष्ट्र बैंकले सेयर बजारमा स्थायित्वका लागि धितोपत्र बोर्ड र मिडियाले सकरात्मक भूमिका निभाउनु पर्ने...