गोरक्ष हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । गोरक्ष हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रमुख अजेण्डासहित दुई आवको साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ को साधारण सभा एकैपटक डाकेको हो ।

