सपोर्ट लघुवित्तले तय गर्यो साधारण सभाको मिति, लाभांशको अजेण्डा पारित गरिने
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि स्थगित वार्षिक साधारण सभाको नयाँ मिति तय गरेको छ । चैत ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको नवौं वार्षिक साधारण सभाको मिति तय गरेको हो । । बैठकले आगामी चैत १७ गते सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश(कर...

