युनाइटेड अजोड इन्स्योरेन्सले १५% हकप्रद जारी गर्ने
काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले १५ प्रतिशत अर्थात १००ः१५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले पूँजी योजना अनुरुप हकप्रद सेयर जारी गरि पूँजी वृद्धिको स्वीकृतीका लागि सिफारिससहितको प्रस्तावित पूँजी वृद्धिको योजना नेपाल बीमा प्राधिकरण पेश गर्ने र प्राधिकरणबाट स्वीकृत भएपछि पारित गर्नका लागि आगामी...