ब्रोकर कमिसन घटाउन सेबोनलाई अर्थको ग्रिन सिग्नल, ‘बोर्डबाट पारित नभएसम्म निर्णय परिपक्व हुन्न’
काठमाण्डौ । धितोपत्र बोर्डबाट सिफारिस भए पनि अर्थमन्त्रालयमा गएर लामो समयदेखि थन्किएको सेयर ब्रोकर कमिसन घटाउने फाइल कार्यान्वयनको दिशामा अगाडि बढेको छ । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै ब्रोकर कमिसन घटाउने पुरानो सिफारिसलाई अगाडि बढाउन सकिने आशयको पत्र धितोपत्र बोर्डलाई पठाएको हो । अर्थमन्त्रालयका एक उच्च अधिकारीकाअनुसार ब्रोकर कमिसन घटाउन सिफारिस...