१० वटा वाणिज्य बैंकको सेयरमूल्य २०० भन्दा तल, ५ वटाको सेयरमूल्य बुक भ्यालुभन्दा पनि सस्तो
काठमाण्डौं । दोस्रो बजारमा कारोबार भईरहेका अधिकांश वाणिज्य बैंकहरुको सेयर निकै सस्तो मूल्यमा पाउन थालेका छन् । पछिल्लो समय सेयर बजारमा आईरहेको गिरावट र बैंकहरुको वित्तीय विवरण पनि सन्तोषजनक आउन नसकेका कारण वाणिज्य बैंकहरुको सेयरमूल्य सस्तौ भाउमै पाइन थालेका हुन् । बैंकहरुको संस्थापक सेयर नभएर सर्वसाधारण समूह कै १० वटा कम्पनीको सेयर २ सय तल पाइन्छ । त्यसमा पनि ५ वटा...