बुधबार, माघ ९,२०८१ 07:41:22
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:41:22
साउनमा नेपालले बेच्यो भारतलाई ४ अर्ब १९ करोड रुपैयाँको बिजुली
NEWS

साउनमा नेपालले बेच्यो भारतलाई ४ अर्ब १९ करोड रुपैयाँको बिजुली

काठमाण्डौ। नेपालले साउनमा मात्रै भारतलाई चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरेको हो।नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारत निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ।

आम्दानी र ऋणको माग घट्यो, खुद्रा कर्जामा वार्षिक १४.२% को गिरावट
विश्व अर्थतन्त्र

आम्दानी र ऋणको माग घट्यो, खुद्रा कर्जामा वार्षिक १४.२% को गिरावट

काठमाण्डौ। भारतमा बढ्दो मुद्रास्फीतिका कारण जनताको घरायसी आम्दानी घटेको छ। ब्रोकरेज फर्म सिस्टमाटिक्स इन्स्टिच्युशनल इक्विटीजको प्रतिवेदनले मुद्रास्फीतिका कारण जनताको घरायसी आम्दानी घटेको देखाएको हो।यो गिरावटले विभिन्न वार्षिक सर्वेक्षण र डाटा सेटहरूले सामना गर्ने संरचनात्मक चुनौतीहरूलाई बढाउँदै गएको प्रतिवेदनमा उल्लेख गरेको छ। जसमा आवधिक श्रम बल सर्वेक्षण (PLFS...

तालिममै रहेका पाइलटले जहाज उडाएर पारे सयौं यात्रुको ज्यान धरापमा, एयर इन्डियालाई भारु ९० लाख जरिवाना
NEWS

तालिममै रहेका पाइलटले जहाज उडाएर पारे सयौं यात्रुको ज्यान धरापमा, एयर इन्डियालाई भारु ९० लाख जरिवाना

काठमाण्डौ। भारतको टाटा समूहको एक हिस्सा बनेको एयर इन्डियाको समस्या कम हुने संकेत देखिएको छैन। उड्डयन नियामक डीजीसीएले गैर योग्य चालक अर्थात् तालिममै रहेका पाइलटले जहाज उडानहरू सञ्चालन गरेकोमा एयर इन्डियालाई ९० लाख भारु जरिवाना गरेको छ। जसमा एयर इन्डियाको अपरेशन निर्देशक र प्रशिक्षण निर्देशकलाई क्रमशः ६ लाख र ३ लाख रुपैयाँ जरिवाना  गरेको हो। उड्डयन नियामकले भविष्यमा...

अम्बानीसहित २५ जनालाई ५ वर्षसम्म सेयर कारोबार गर्न रोक, २५ करोड भारु जरिवाना
STOCK MARKET

अम्बानीसहित २५ जनालाई ५ वर्षसम्म सेयर कारोबार गर्न रोक, २५ करोड भारु जरिवाना

काठमाण्डौ। भारतको सेयर बजारको नियामक सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डिया (सेबी) ले उद्योगी अनिल अम्बानीसहित रिलायन्स होम्स फाइनान्स लिमिटेडका अन्य २४ जना अधिकारीलाई पाँच वर्षसम्म पुँजी बजारमा कारोबार गर्न रोक लगाएको छ।सेबीले अनिल अम्बानीलाई २५ करोड भारु जरिवाना समेत लगाएको छ। अम्बानीलाई पाँच वर्षसम्म सेयर बजारमा सूचीकृत कुनै पनि संस्थाको सञ्चालक समितिमा बस्न...

नेपालसँग भारतले थप २५१ मेगावाट बिजुली किन्ने
NEWS

नेपालसँग भारतले थप २५१ मेगावाट बिजुली किन्ने

नेपालसँग भारतले थप २५१ मेगावाट बिजुली किन्ने भएको छ। काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको छ। भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको भारतीय दूतावासले बताइएको छ।मध्यकालीन सम्झौतापछि दैनिक ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) भारतले बिजुली लैजाने छ। २५१...

भारतमा ‘स्त्री २’ ले कमायो  ४ दिनमै २०४ करोड भारु
NEWS

भारतमा ‘स्त्री २’ ले कमायो ४ दिनमै २०४ करोड भारु

काठमाण्डौ। भारतीय बक्स अफिसमा सन् २०२४ को रक्षा बन्धन खास भइरहेको छ। प्रदर्शनको चौथो दिन आइतबारसम्म २०४ करोड भारुको नेट कलेक्सन गर्दै श्रद्धा कपुर स्टारर फिल्म ‘स्त्री २’ ले गत वर्ष रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’को कमाइसँग बराबरी गरेको छ।‘पठान’ पछि हिन्दी फिल्म इतिहासमा ‘स्त्री २’ रिलिजको चौथो दिनमा यो आँकडा पार गर्ने दोस्रो फिल्म हो। योसँगै फिल्मले सनी देओलको फिल्म...

भारतमा यी दुई कम्पनीले गरे चमत्कार, लगानीकर्ताले ५ दिनमा छापे २१ हजार करोड भारु
विश्व अर्थतन्त्र

भारतमा यी दुई कम्पनीले गरे चमत्कार, लगानीकर्ताले ५ दिनमा छापे २१ हजार करोड भारु

काठमाण्डौ। भारतमा गत साता सेयर बजारमा ठूलो उथलपुथल भएको थियो,भने यो साताको पाँच दिनको अवधिमा कारोबारमा सेन्सेक्सका शीर्ष १० मध्ये आठ कम्पनीको बजार पूँजीकरण अर्थात् एमक्याप घटेको छ। सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी र टाटा समूहको अग्रणी आईटी फर्म टीसीएस पनि सामेल रहेको थियो। त्यहाँ दुईवटा कम्पनीहरू पनि थिए जसका लगानीकर्ताहरूले घट्दै गएको बजारमा पनि लगभग २१,००० हजार...

नेपालमा पेट्रोलियम पाइपलाइन बनाउन भारत सहमत
NEWS

नेपालमा पेट्रोलियम पाइपलाइन बनाउन भारत सहमत

काठमाण्डौ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित मन्त्रालयका अधिकारीहरू हाल भारत भ्रमणमा छन्। उनीहरू बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) को व्यापार सम्मेलनमा सहभागी हुन भारत पुगेका हुन्।भण्डारी र उक्त टोलीले त्यहाँका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँग दिल्लीमा...

भारतले अब बैङ्क खातामा नोमिनीको सङ्ख्या चार पुर्‍याउने
विश्व अर्थतन्त्र

भारतले अब बैङ्क खातामा नोमिनीको सङ्ख्या चार पुर्‍याउने

काठमाण्डौ। भारतले बैङ्क खातामा नोमिनी अर्थात् इच्छ्याइएको व्यक्तिको सङ्ख्या बढाएर चार पुर्‍याउने भएको छ। त्यहाँको केन्द्रीय सरकारले बिहीबार लोकसभामा बैङ्किङ कानुन (संशोधन) विधेयक, २०२४ पेस गरेको छ। यो विधेयकमा बैङ्क खातामा इच्छ्याइएको व्यक्तिको सङ्ख्या हालको एकबाट बढाएर चारमा पुर्‍याइनेछ। अर्थात् अब खातावालाले आफ्नो खातामा ४ जना सम्मलाई नोमिनी राख्न सक्नेछन्।

बंगलादेश घटनाले भारतीय अर्थतन्त्रमा संकट: कपास निर्यातमा ठूलो मार
NEWS

बंगलादेश घटनाले भारतीय अर्थतन्त्रमा संकट: कपास निर्यातमा ठूलो मार

काठमाण्डौ। बंगलादेशमा चलिरहेको राजनीतिक संकटका कारण  भारतीय अर्थतन्त्रका लागि असर वा फाइदा के हुने भन्ने विषयले अहिले विभिन्न अनुमान गरिन थालिएको छ। निर्यातको क्षेत्रमा भारतले विगत २ वर्षदेखि नै गिरावटको सामना गरिरहेको थियो। जसमा अहिलेको अवस्था लामो समयसम्म यस्तै रह्यो भने यो वर्ष फेरि घट्ने कारण बन्न सक्ने देखिन्छ।

भारत र बंगलादेशबीचको व्यापार ठप्प, तरकारी र फलफूल सड्ने डर
NEWS

भारत र बंगलादेशबीचको व्यापार ठप्प, तरकारी र फलफूल सड्ने डर

काठमाण्डौ। बंगलादेशमा भएको ‘कु’ पछि भारत र बंगलादेशबीचको व्यापारमा मन्दी आउन थालेको छ। छिमेकी मुलुकमा जारी राजनीतिक सङ्कटका कारण दुई देशबीचको द्विपक्षीय व्यापार केही समयका लागि ठप्प भएको छ।तर, छिट्टै स्थिति नियन्त्रणमा आउने र व्यापार पुनः सामान्य हुन सक्ने निर्यातकर्ताको अपेक्षा छ। उसो त बंगलादेशको समस्या राजनीतिक संकटमा मात्र सीमित छैन। 

भारतमा लन्च हुँदै १० लाखदेखि ५ करोडसम्मका कार, नेपालमा कुन-कुन आउँदैछन् ?
NEWS

भारतमा लन्च हुँदै १० लाखदेखि ५ करोडसम्मका कार, नेपालमा कुन-कुन आउँदैछन् ?

भारतमा २०२४ मा थुप्रै नयाँ कारहरु लन्च भएका छन्। टायरलाई अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई थुप्रै नयाँ विकल्प दिँदै यी कारहरु लन्च गरिएका हुन्। अगस्ट महिना सुरु भएसँगै कार निर्माताहरुले आफ्ना नयाँ कार लन्चको तयारी गरिरहेका छन्।टाटा मोटर्सदेखि मर्सिडिज एएमजीसम्मका कारमा ग्राहकले केही न केही नयाँपन पाउनेछन्।

भारतमा मकैको दानाबाट चल्दै कार, आखिर कसरी ?
NEWS

भारतमा मकैको दानाबाट चल्दै कार, आखिर कसरी ?

काठमाण्डौ। तपाईलाई विश्वास नलाग्न सक्छ। भारतमा कार मकैको दानाबाट चलिरहेको छ,भनेर आखिर यो सत्य हो। वास्तवमा सरकारले पेट्रोलमा इथानोल मिसाउँदै छ। देशमा प्रत्येक तेस्रो लिटर इथानोल मकै वा मकैबाट उत्पादन भइरहेको छ।इन्डियन एक्सप्रेसका अनुसार पेट्रोलमा मिसाएर बनाइने इथानोलमा अनाज, विशेषगरी मकैको अंश बढ्दै गएको छ। चालू आपूर्ति वर्ष ९ नोभेम्बर २०२३ देखि अक्टोबर २०२४को अवधिमा...

भारतको जेडीपी वृद्धि अनुमान ०.२०% ले बढाइयो, सन् २०२५/२६ मा ६.५% पुग्ने अनुमान
NEWS

भारतको जेडीपी वृद्धि अनुमान ०.२०% ले बढाइयो, सन् २०२५/२६ मा ६.५% पुग्ने अनुमान

काठमाण्डौ। भारतको जीडीपी वृद्धि अनुमान ०.२० % दरले बढाएर ७% मा पुर्‍याइएको छ। जबकि आर्थिक वर्ष २०२५/२६ को जीडीपी ६.५% पुग्ने अनुमान छ। यसअघि गत अप्रिलमा पनि आईएमएफले आर्थिक वर्ष २०१६ को लागि यस्तै अनुमान गरेको थियो।आईएमएफले आफ्नो वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनमा यस वर्ष भारतको वृद्धि प्रक्षेपण ७.०% मा परिमार्जन गरिएको जनाएको छ। निजी उपभोगको राम्रो सम्भावनाका कारण यो गरिएको...

भारतमा ८.५% सम्म पाइन्छ ब्याज,कुन बैंकको कति ?
NEWS

भारतमा ८.५% सम्म पाइन्छ ब्याज,कुन बैंकको कति ?

काठमाण्डौ। पछिल्ला केही दिनहरुमा एचडीएफसी बैंक,आईसीआईसीआई बैंक, क्यानरा बैंक र येस बैंक जस्ता धेरै ठूला बैंकहरूले आफ्नो फिक्स्ड डिपोजिट (एफडी) ब्याजदरहरू परिवर्तन गरेका छन्।  तपाई आफूले कमाएको रकम बैंकमा राख्ने सोचमा हुनुहुन्छ भने तपाईलाई खुशीको खबर छ।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.