अनिल अम्बानीले एशियाकै सबैभन्दा ठूलो ब्याट्री इनर्जी स्टोरेज सिस्टम प्रोजेक्ट बनाउने, १० हजार करोड भारु लगानी गर्ने
काठमाण्डौ । भारतीय व्यवसायी अनिल अम्बानीको कम्पनी रिलायन्स एनयु सनटेक ग्रीन इनर्जीले उर्जा क्षेत्रमा ठूलो लगानी गर्ने तयारी गरेको छ । रिलायन्स एनयु सनटेकले सोलार इनर्जी अफ कर्पोरेशन अफ इण्डिया(एसईसीआई)सँग एउटा उर्जा खरिद सम्झौता गरेको छ । यो सम्झौताको अवधि २५ वर्षको हुनेछ । कम्पनीले शुक्रबार यसबारे जानकारी दिएको छ । यो सम्झौतामा ९३० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने...