मुस्ताङ पर्यटनमा सरकारको नयाँ नजर: कोरला सडक स्तरोन्नतिमा प्राथमिकतामा
काठमाण्डौ । सरकारले कालीगण्डकी करिडोरअन्तर्गतको कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने योजना अघि सारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले भैरहवादेखि उत्तरी नाका कोरलासम्मको सडकलाई स्तरोन्नति गरी पर्यटकीय राजमार्गका रूपमा स्थापित गर्ने सरकारी लक्ष्य रहेको बताएका हुन्।आइतबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको मुस्ताङको...

