चाँदीमा कडाइ, बजारमा तरंग : भारत सरकारको निर्णयले दक्षिण एसियामै असर पर्ने संकेत
काठमाण्डौ । भारत सरकारले चाँदी आयातसम्बन्धी नीतिमा अचानक कडाइ गर्दै यसलाई ‘फ्री’ श्रेणीबाट हटाएर ‘रिस्ट्रिक्टेड’ वर्गमा राखेको छ । अब भारतमा चाँदी आयात गर्न चाहने व्यवसायी तथा कम्पनीहरूले डायरेक्टरेट जनरल अफ फरेन ट्रेड (DGFT) बाट अनिवार्य रूपमा विशेष लाइसेन्स लिनुपर्नेछ ।भारत सरकारले केही दिनअघि मात्रै सोना र चाँदी दुवैमा भन्सार शुल्क उल्लेख्य रूपमा बढाएको थियो । त्यसको...

