बिहीबार, असार १९,२०८२ 09:18:45
  • बिहीबार, असार १९,२०८२ 09:18:45
Global IME Bank Limited

गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न

Hyundai Nepal
गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्कुल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ १७ गतेका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो ।  

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञ रत्नशाक्य,संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी,सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा यस संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयका शिक्षक–शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस संस्थाले विगत देखिनै सामाजिक कार्य गर्दै आईरहेकोे जनाएको छ ।  

संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, मोबाइल बैकिङ सेवाहरु जस्ता आधुनिक बैकिङ सेवाहरु समेत प्रदानगर्दै आईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.