आइजिनको हलो अड्किएपछि रिसाए लगानीकर्ता, छिटो कार्यान्वयनमा ल्याउन सेबोनलाई आग्रह
काठमाण्डौ । लामो समयदेखि आइजिनको विषय धितोपत्र बोर्डमा अड्किएको छ । करिब ६ महिना पहिलेदेखि सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर बोर्डमा पठाएको थियो । यसै विषयमा पूँजीबजार सुधार कार्यदलले पनि सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट प्रदान गरिने इन्टरनेशनल सेक्युरिटज आइडेन्टिफिकेशन(आईजिन) नम्बर सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड...

