व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा रु.१० करोडले बढ्यो
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जामा एकल कर्जातर्फ परिवर्तन गर्दै हालको १५ करोडको सीमालाई २५ करोड पुर्याएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर धितो कर्जामा एकल कर्जातर्फ परिवर्तन गर्दै हालको १५ करोडको सीमालाई २५ करोड पुर्याएको छ ।
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी आर्थिक वर्षका लागि तयार भएको नीति तथा कार्यक्रम आज पारित गर्दैछ । उच्च व्यवस्थापनबाट तयार भएको नीति तथा कार्यक्रममाथि हिजो प्रारम्भिक छलफल गरिएको थियो । तिनै विषयहरुमा फाइनल गर्ने उद्देश्यले सेबोनले आज बोर्ड बैठक बोलाएको छ । आजको बोर्ड बैठकबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित...
काठमाण्डौ । ग्लोबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई बैंक कोष प्रवद्धक र ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत असार २२ गतेदेखि खुला गरिएको थियो । यो योजनाको इकाई खरिदका लागि असार २५ गतेबाट म्याद थप गरी साउन ४...
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड इकाइका लागि आवेदन दिने आज अन्तिम दिन रहेको हो । प्रति इकाइ मुल्य रु.१० दरको ५ बीजपूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल...
काठमाण्डौ । गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ११ लाख ९ हजार ७६८.११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ४४ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।...
काठमाण्डौ । छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत जेठ २३ गतेदेखि निष्काशित कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २३ हजार १०० कित्ता आईपीओ जारी गरेको हो । संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति...
काठमाण्डौ । एपेक्स मकालु हाईड्रोपावर लिमिटेडले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ९ गते दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीको कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरको लक इन अवधि असार २७ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । खानीखोला हाइड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६४.५६ रुपैयाँ कायम भएको छ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४२९.११ रुपैयाँ कायम थियो । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर...
काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २४ गतेदेखि आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता सेयर जारी गरेको छ । कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू. १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
-सन्तोषनारायण श्रेष्ठ अर्थ समितिबाट २०८२ जेठ १९ गते खासगरी कम्पनीका आईपीओहरुको विषयमा निर्देशन प्राप्त भयो । माननीय ज्यूहरुलाई यो जानकारी भएको विषय नै हो, किनभने यो धेरै पुरानो विषय पनि हो । यसकारण म धेरै भूमिका नबाँधी यही प्रसंगतर्फ अगाडि बढ्न चाहँे । यसभन्दा अगाडि २०८० पुस १३ गते संसदको सार्वजनिक लेखासमितिबाट धितोपत्र बोर्डलाई केही निर्देशनहरु प्राप्त भएको रहेछ ।...
काठमाण्डौ । ‘इचिमोकु’ क्लाउडअन्तर्गत आज नेप्से चार्टमा बुलिस क्रसओभर बनेको छ । नेप्सेको हालको बजारमा डेलीबेसमा नै इचिमोकू क्लाउडमा बेस लाइनलाई कन्भर्जन लाइनले तलबाट काटेको देखिन्छ । यससँगै बजारमा इचिमोकु क्लाउडमा बजारमा बुलिस क्रसओभर बनेको देखिन्छ । इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ९ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले संघीय संसदका सदस्यहरुलाई साक्षी राखेर आफूले आईपीओ स्वीकृतिका क्रममा कमिसन मागेको आरोप पुष्टि भएमा एक सेकेण्ड पनि पदमा नबस्ने पुनः घोषणा गरेका छन् । बिहीबार संघीय संसद अन्तर्गतको आर्थिक समितिको बैठकमा सांसदहरुले उर्जा उत्पादकहरुबाट कमिसन मागेको पुरानो र अपुष्ट विषय उठान गरेपछि त्यसको निकै...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.१९ प्रतिशत र निर्जीवन बीमा समूह ०.४९ प्रतिशतले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९५ प्रतिशत अर्थात २५.८९ अंकले बढेर २ हजार ७३१.८० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७१ प्रतिशतले बढेर ४७२.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर ९...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.