BREAKING: ब्रेकिङः सेयर बजारको पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित
काठमाडौं। सरकारले सेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार अघि सारेको पूँजीगत लाभकर घटाउने प्रस्ताव पारित गरेको हो। सरकारको निर्णयअनुसार अब अल्पकालीन लगानीकर्ताले ३.७५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ।मन्त्रिपरिषद्ले...

