BREAKING : सेयर लगानीकर्तालाई सरकारको ठूलो राहत, पूँजीगत लाभकर घट्ने
काठमाण्डौ । सरकारले सेयर बजारका लगानीकर्तालाई ठूलो कर राहत दिने तयारी गरेको छ। धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्दै बजारलाई लगानीमैत्री बनाउन हालको पूँजीगत लाभकर घटाउने र घाटा समायोजनपछि खुद नाफामा मात्रै कर लिने व्यवस्था प्रस्ताव गरिएको हो।पूँजीबजार सुधारसम्बन्धी कार्ययोजनामा सूचीकृत कम्पनीको सेयर बिक्रीबाट प्राप्त लाभमा प्राकृतिक व्यक्तिले...

