सरकारले घटायो बजेटको आकार, १५.३० खर्बमा सीमित
काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार २ खर्ब २० अर्ब रुपैयाँले घटाएको हो ।
TRENDING
काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार २ खर्ब २० अर्ब रुपैयाँले घटाएको हो ।
काठमाण्डौ । बुधबार मनी लाउण्डरिङ अर्थात सम्पत्ति शुद्धीकरण सम्बन्धी बिधेयक संघीय संसदको तल्लो सदनबाट पारित भएको छ । यो बिधेयक अब माथिल्लो सदन(राष्ट्रियसभा)बाट पनि पारित भएको खण्डमा कानून नै बनेर आउनेछ । तल्लो सदनबाट पारित सो विधेयकमा सरकार हुण्डी र क्रिप्टो कारोबारमा निकै कठोर बनेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा कसैले पनि हुण्डी कारोबार गर्न र गराउन नपाइने...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर निरन्तर घटाएसँगै त्यसको प्रभाव देखिन थालेको छ । ब्याजदर घटेसँगै मानिसहरु बैंकमा पैसा राख्न छाडेर सेयर बजार र अन्यतर्फ लगानी गर्न अग्रसर देखिएका छन् । ब्याजदर घटेकै कारण बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न खालका खाताहरुमा आउने निक्षेपको अंश घट्न थालेको छ । मुद्दति र अन्य निक्षेप खाताको को रिटर्न निरन्तर घट्न...
काठमाण्डौ । अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुधार भइरहेको देखिएको छ । नेपाल राष्ट्रबैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक तथा वित्तीय अवस्थामा यस्तो देखिएको हो । कुनै बेला बाह्य क्षेत्र डामाडोल भई श्रीलङ्काको बाटोमा देशको अर्थतन्त्र अगाडि बढेको थियो । तर, राष्टबैंकले समयमै धेरै कुरामा सुधार गरेका कारण अहिले बाह्य अवस्था निकै सुविधाजनक...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्थाका प्रमुख झलक यस्ता छन्:
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्वदेशी एवम् विदेशी लगानी बढ्न नसक्नुमा नीतिगत समस्या मुख्य कारण रहेको बताएका छन् ।ढकालले परम्परागत कानुन, नीति तथा नियमहरु लगानीका प्रमुख बाधक रहेको समेत बताए । उनले सरकारद्वारा गठित कानुन सुधार समितिले दिएको सुझाव बमोजिम संशोधन प्रस्ताव पारित भई कार्यान्वयन भएमा स्वदेशी एवं विदेशी दुवै...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ । १६औँ योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारिसकेको छ । तयार भएको मस्यौदाउपर आइतबार आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो ।
काठमाण्डौ । राष्ट्रियसभाका २० मध्ये १९ सिटका लागि निर्वाचन सुरु भएको छ । एकजनालाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । पूर्व निर्धारित समय ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको हो । मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिजशालासँग कुरा गर्दै मतदान सकिएको ३ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने गरी आवश्यक...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा सोमबार उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो। नेपाल प्रतिनिधि होङले राष्ट्रिय योजना आयोगले बनाइरहेको १६औँ योजनाको विषयमा चासो राखेकी...
काठमाण्डौ । अर्थतन्त्रमा रिकभरिको संकेतसँगै बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जाको प्रवाह बढ्न थालेको छ । गत वर्षको तुलनामा यो वर्षको भदौ महिनाको तेश्रो सातासम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा आउने निक्षेप र प्रवाह हुने कर्जाको ग्रोथ निकै सुखद देखिएको हो । गत वर्षको भदौ महिनाभरि वाणिज्य बैंकहरुबाट २० अर्ब हाराहारीमा मात्र कर्जा प्रवाह भएको थियो । तर, यो वर्षको भदौ...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री...
काठमाण्डौ । सरकारले विभिन्न ४ मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्। जसअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ।यसैगरी सरकारले संस्कृति,...
काठमाण्डौ। जिल्ला अदालत काठमाण्डौले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो।सोही मुद्दामा अदालतले मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले १६औँ योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएको छ। परिसंघले १६औँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन पेस गर्दै यस्तो सुझाव दिएको हो। परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा. मीनबहादुर...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.