प्रधानमन्त्री दाहाललाई राजीनामा दिन गगन थापाको सुझाव
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन सुझाव दिएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संवादका क्रममा थापाले यस्तो सुझाव दिएका हुन् । थापाले प्रधानमन्त्रीलाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु पर्ने बताए । यस्तै ृनले...

