हकप्रद निष्कासनको अजेण्डा पारित गर्न थ्रीस्टार हाईड्रोपावरले डाक्यो एजीएम,बुक क्लोज कहिले ?
काठमाण्डौ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले हकप्रदको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २३ गतेका लागि सभा डाकेको हो । उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने,उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने वा निर्मांणाधीन आयोजनाहरुमा थप लगानी गर्ने,सर्वसाधारण सेयरधनी समूह(ख)का २ जना सञ्चालकको...

