सेयरबजारमा लामो समयपछि फर्कियो रौनक, जानकार भन्छन्, ‘लगानीकर्ताको मनोबल बढेको देखिन्छ’
काठमाण्डौ । लामो समयदेखि घटिरहेको सेयरबजारमा आज उच्च अंकको सुधार आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.७० प्रतिशत अर्थात ४४.५९ अंकले बढेर २ हजार ६५२.९३ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२७ प्रतिशतले बढेर ४५८.५७ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३६२ वटा स्क्रिप्टको ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा कुल...

