भारतले बढायो नेपाललाई दिदैँ आएको आर्थिक सहयोग, १२ अर्ब ८० करोड दिने
काठमाण्डौ । भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अर्थात ८ अर्ब भारुबराबरको वार्षिक आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
TRENDING
काठमाण्डौ । भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अर्थात ८ अर्ब भारुबराबरको वार्षिक आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौं दीक्षान्त समारोह शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको उक्त समारोहमा १४१ जना चार्टर्ड एकाउन्टेन्स् दीक्षित भएका छन् ।दीक्षित चार्टर्ड एकाउन्टेन्टहरूलाई प्रमुख अतिथि रायाले दीक्षान्त...
काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बढेको मूल्य माघ १७ गतेको मध्यरातदेखि लागू हुने निगमले जनाएको छ।मूल्य समायोजनपछि डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३६.५० रुपैयाँ , दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम भएको छ।...
काठमाण्डौ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८÷८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ ।मन्त्रालयले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन, कानुनी सुधार, वित्तीय सङ्घीयता, वित्तीय क्षेत्र सुधार, योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन...
काठमाण्डौ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये दक्ष श्रमिकको अनुपात घट्दै गएको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये दक्ष श्रमिकको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम भएको छ ।विभागको तथ्याङ्कअनुसार चालु आवको पहिलो छ महिनामा ४ लाख २ हजार ७४ जनाले वैदेशिक...
काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारी समयमै पूरा नगर्ने नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।कार्यालयले विभिन्न निकायबाट प्राप्त विवरणको आधारमा ती कम्पनीहरूलाई लिखित स्पष्टीकरण पेश गर्न सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र निर्देशन दिएको छ। यस प्रक्रियाले कम्पनीहरूले आफ्नो पक्ष...
काठमाण्डौ । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ को अवसरमा ‘सम्पत्ति शुद्धीकरण निवारण, पारदर्शिता र वित्तीय सुशासन’ भन्ने नारासहित बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा यससँग...
काठमाण्डौ । राज्य स्वामित्वको सञ्चार संस्थान गोरखापत्र संस्थानले विभिन्न तहका ९१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। संस्थानले शुक्रबार सूचना प्रकाशित गर्दै नवौं तहदेखि दोस्रो तहसम्मका प्राविधिक, प्रशासनिक तथा व्यवस्थापकीय पदमा जनशक्ति माग गरेको हो।सूचनाअनुसार संस्थानले एक जना नायब कार्यकारी सम्पादकसहित नेपाली तथा अंग्रेजी समूहमा १६ जना समाचारदाता,...
काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेश लागायत गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ छ।
काठमाण्डौ । आज देशभर सहिद दिवस देशभर मनाइँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।सहिद दिवस विसं २००७ देखि प्रत्येक वर्ष माघ १६ गते मनाउने गरिएको छ । वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा...
काठमाण्डौ । बझाङको बित्थडचिर गाउँपालिकामा सार्वजनिक संस्थामार्फत ठूलो मात्रामा रकम दुरुपयोग भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट, सुनकुडा माध्यमिक...
काठमाण्डौ । माघ १४ गते बुधबारका दिन निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा अवस्थीत होटेल रत्नामा ‘कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने’ विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त कार्यक्रममा कोषको सदस्य संस्था एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैक लिमिटेड,...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय कुश्मा पर्वतद्वारा आयोजित एकदिने वित्तीय साक्षरता कार्यक्रम माघ १३ गते मंगलबारका दिन कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कुश्मा पर्वतमा सम्पन्न भएको छ ।प्रमुख अतिथि वडाध्यक्षले लघुवित्त कार्यक्रमले साना सानो कर्जा लगानी गरि धेरैको जीवनमा सकारात्मक परिवर्तन गरेको र यसको बारेमा...
काठमाण्डौ । युवराज सफल पक्राउ परेका छन् । महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा तथ्यहीन कुराहरूको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई स्वागत गर्दै पार्टी प्रवेश गरेको जानकारी दिएका हुन् ।
काठमाण्डौ । देशभर सञ्चालनमा रहेका २९ वटा भन्सार कार्यालयमध्ये एक दर्जन कार्यालयबाट चालु आर्थिक वर्षमा कुनै पनि निर्यात नभएको पाइएको छ। भन्सार विभागको तथ्यांकले सबै कार्यालयबाट आयात भइरहेको देखाए पनि उल्लेख्य संख्याका भन्सार कार्यालय निर्यात गतिविधिविहीन हुनु व्यापार संरचनाको असन्तुलनको संकेतका रूपमा हेरिएको छ।विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ...
काठमाण्डौ । सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। उजुरीमा साम्पाङले चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गरेको आरोप लगाइएको छ।
काठमाण्डौ । निर्वाचन आचारसंहिता र राजनीतिक अभिव्यक्ति स्वतन्त्रताको सीमाबारे बहस चर्किरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। धर्मराज तिमिल्सिनाले दिएको उजुरीमा शाहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति लोकतान्त्रिक निर्वाचन प्रक्रियाको मर्मविपरीत रहेको आरोप लगाइएको छ।उजुरीमा एमाले अध्यक्ष...
काठमाण्डौ । युरोपेली बजारमा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली व्यवसायीहरूले जर्मनीको स्टुटगार्टमा जनवरी १७ देखि २५, २०२६ सम्म आयोजना गरिएको प्रतिष्ठित काराभान, मोटर तथा पर्यटन मेला (CMT) मा सहभागिता जनाएका छन्। उक्त टोलीको संयोजन नेपाल–जर्मन उद्योग वाणिज्य संघ (NGCCI) का अध्यक्ष सन्तोष चन्द्र कुँवरले गरेका थिए । उनीसँगै नेपाल राइजन...
काठमाण्डौ। नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलको सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शन हुने भएका छन् ।काठमाण्डौमा विश्वभरका सांस्कृतिक, सामाजिक र...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.