नेपालमा पहिलोपटक SAWEN को महासभा आयोजना
काठमाण्डौ । दक्षिण एसियाका वन्यजन्तु अपराध नियन्त्रण तथा कार्यान्वयन निकायहरूको क्षेत्रीय सञ्जाल South Asia Wildlife Enforcement Network (SAWEN) को महासभा नेपालमा पहिलोपटक आयोजना भएको छ।कृषि वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा सेप्टेम्बर १० र ११ गते काठमाडौँमा आयोजना भएको महासभामा दक्षिण एसियाली मुलुकका वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणसँग सम्बन्धित उच्च अधिकारी तथा प्रतिनिधिहरूको...

