सरकारले गर्यो २३ सहसचिवको सरुवा, गृहदेखि प्रदेश सचिवालयसम्म व्यापक हेरफेर
काठमाण्डौ । सरकारले २३ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, नियोग तथा प्रदेश सरकारका कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। सरुवा सूचीअनुसार गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसहित...

