IME remit
  • मंगलवार, कार्तिक १८,२०८२ 03:49:08
नेपाल टेलिकमद्वारा मनाङका दुर्गम स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन
NEWS

नेपाल टेलिकमद्वारा मनाङका दुर्गम स्थानहरुमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन

शेर बहादुर देउवाको गर्धनमा १२ टाँका
NEWS

शेर बहादुर देउवाको गर्धनमा १२ टाँका

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको छ । जेनजी आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते भएका देउवाको गर्भनमा गम्भीर चोट लागेकाले १२ वटा टाँका लगाइएको खुलेको छ ।  

नेपाली कांग्रेसले भन्यो, ‘संसद् विघटन असंवैधानिक, अरु दलसँग पनि छलफल गछौं’
NEWS

नेपाली कांग्रेसले भन्यो, ‘संसद् विघटन असंवैधानिक, अरु दलसँग पनि छलफल गछौं’

काठमाण्डौ । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको जनाएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यसको विरोध गर्ने निर्णय गरेको हो ।  

भाटभटेनीका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने
NEWS

भाटभटेनीका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रमममा आगजनी तथा तोडफोड भएका भाटभटेनी सुपरमार्केट स्टोरका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने तथा सेवासुविधाबाट बञ्चित नहुनु पर्ने भएको छ ।  कम्पनीले उक्त स्टोरहरु सञ्चालनमा नआईसकेता पनि कर्मचारीहरुले जागिर गुमाउनु नपर्ने जनाएको हो ।  हाल भाटभटेनीमा १० हजार कर्मचारी कार्यरत छन् । आगजनी र तोडफोडका कारण रोजीरोटी...

तालिबानले हटायो विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक
NEWS

तालिबानले हटायो विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक

काठमाण्डौ । अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक हटाएको छ । यस आदेशमा मानवअधिकार र यौन उत्पीडन जस्ता विषयको अध्ययनमा पनि रोक लगाइएको छ ।तालिबानले ६८० पुस्तकमाथि प्रतिबन्ध लगाएको छ । तीमध्ये करिब १४० पुस्तक महिलाले लेखेका छन् जसमा ‘सेफ्टी इन द केमिकल ल्याबोरेटरी’ जस्ता पुस्तक पनि पर्छन् । तालिबानले यी पुस्तकहरू...

आज संविधान दिवस मनाइँदै
NEWS

आज संविधान दिवस मनाइँदै

काठमाण्डौ । आज संविधान दिवस मनाइँदैछ । विसं २०७२ साल असोज ३ गते संविधान जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइँदैछ ।

स्वार्थको रोटी सेक्नेलाई अर्थमन्त्रीको सन्देश- 'हामी नियामकको काममा हस्तक्षेप गर्दैनौं'
NEWS

स्वार्थको रोटी सेक्नेलाई अर्थमन्त्रीको सन्देश- 'हामी नियामकको काममा हस्तक्षेप गर्दैनौं'

काठमाण्डौ । अर्थ तथा निजामति प्रशासनलाई नजिकबाट बुझेका अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले मन्त्रालयमातहतका नियामक निकायहरुले गर्ने काममा आफूहरुले हस्तक्षेप नगर्ने स्पष्ट सन्देश दिएका छन् ।  उनी अर्थमन्त्री भएपछि विभिन्न समयमा भेट्न गएका वा आफूसँग नियमित छलफलमै रहेका नियामक निकायका प्रमुखहरुसँगको कुराकानीमा उनले यस्तो स्पष्ट सन्देश दिएका हुन् । 

इन्टरनेशनल कार्ड नेटवर्कबाट राजश्व भुक्तानीको सुरुवात
NEWS

इन्टरनेशनल कार्ड नेटवर्कबाट राजश्व भुक्तानीको सुरुवात

काठमाण्डौ । असोज २ गते बिहिबारको दिन नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा मुख्य सचिव एकनारायाण अर्यालबाट राजश्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आवद्धताको शुभारम्भ सम्पन्न भयो ।  राजश्व व्यवस्थापन प्रणालीमा इन्टरनेशनल कार्ड नेटवर्कको अन्तर आवद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटककालागि रावश्व...

वीरगञ्ज भन्सार कार्यालयबाट दुई महिनामा ३९.१५ अर्ब राजश्व संकलन
NEWS

वीरगञ्ज भन्सार कार्यालयबाट दुई महिनामा ३९.१५ अर्ब राजश्व संकलन

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजश्व संकलन भएको छ । यो रकम लक्ष्यको ९०.९९ प्रतिशत हो ।  

उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री अर्याललाई चेम्बरको आग्रह
NEWS

उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री अर्याललाई चेम्बरको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोबल उकास्नेगरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवालसहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हा ।  गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने...

प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता, शान्ति र स्थिरता पुनर्स्थापनाका लागि सघाउने प्रतिवद्धता
NEWS

प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता, शान्ति र स्थिरता पुनर्स्थापनाका लागि सघाउने प्रतिवद्धता

काठमाण्डौ । नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारनीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनवार्ताबारे फेसबुकमार्फत  जानकारी दिएका हुन् ।    मोदीले कार्कीसँग हार्दिक संवाद भएको बताएका छन् । यसका साथै उनले नेपालमा हालै भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति समवेदना समेत प्रकट गरेका छन् ।  

क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निर्माणका लागि राहत कोष खडा गर्न राजेन्द्र मल्लको आग्रह
NEWS

क्षतिग्रस्त सरकारी सम्पत्तिको पुनर्निर्माणका लागि राहत कोष खडा गर्न राजेन्द्र मल्लको आग्रह

काठमाण्डौ । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्र्निमाणका लागि राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निर्माणमा निजी क्षेत्रको पुर्ण...

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने अवधि थप
NEWS

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने अवधि थप

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि थप गरेको छ । कोषले एक सूचना जारी गर्दै साउन महिनाको यस्तो रकम जम्मा गर्ने अवधि असोज ५ गतेसम्म लम्ब्याइएको जनाएको हो ।  जेनजीहरुको प्रदर्शनबाट देशमा असहज परिस्थिति सिर्जना भएका कारण कोषमा जम्मा गर्नुपर्ने साउन महिनाको योगदान रकम असोज ५ गतेसम्म लम्ब्याइएको कोषले जनाएको छ ।  

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा
NEWS

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

काठमाण्डौ । जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको सम्मानस्वरूप आज देशभर राष्ट्रिय शोक मनाइँदैछ । सो अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । आज शैक्षिक संघ–संस्था, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानहरु बन्द रहनेछन् ।  

करदातालाई अर्थको राहात, साउनको कर एकमहिनापछि दाखिला गर्दा हुने
NEWS

करदातालाई अर्थको राहात, साउनको कर एकमहिनापछि दाखिला गर्दा हुने

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएको विध्वंश र त्यसपछि उत्पन्न असहज परिस्थितिलाई ध्यान दिएर सरकारले करदाताहरुलाई राहात दिएको छ ।  अर्थमन्त्री डा. रामेश्वर खनालले करदाताहरुलाई राहात दिने निर्णय गरेसँगै सोही अनुसार गर्न गराउन अर्थ मन्त्रालयले तालुकदार निकायलाई निर्देशन समेत मंगलबार नै दिइसकेको छ । 

सरकारी दरबन्दीमा २०% कटौती गर्ने निर्णय, अनावश्यक निकाय खारेज
NEWS

सरकारी दरबन्दीमा २०% कटौती गर्ने निर्णय, अनावश्यक निकाय खारेज

काठमाण्डौ । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा मंगलबार सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय र कार्यालयमा रहेका दरबन्दीहरू औसतमा २० प्रतिशत घटाउने निर्णय गरेको छ। संशोधित दरबन्दी संरचना आगामी २०८२ असोज २० भित्र मन्त्रिपरिषदमा पेश गर्ने जिम्मेवारी सम्बन्धित निकायलाई दिइएको छ।यससँगै, अनावश्यक मानिएका सरकारी संरचना वा निकायलाई...

सार्वजनिक खर्चमा कडाइ: बैठक भत्ता र तारे होटेलमा गोष्ठी बन्द
NEWS

सार्वजनिक खर्चमा कडाइ: बैठक भत्ता र तारे होटेलमा गोष्ठी बन्द

काठमाण्डौ । मुलुकको विषम परिस्थितिमा सार्वजनिक खर्च घटाउने उद्देश्यले मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवस्तरीय बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ।बैठकले अबदेखि कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने व्यवस्था गर्ने र राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सरकारी भवन वा हलमै आयोजना गर्नुपर्ने व्यवस्था मिलाएको छ। प्रदेश...

नेताको घरमा ठूलो रकम भेटिएपछि चर्कियो नोटबन्दीको बहस, हेरौं पक्ष/विपक्षका तर्क
NEWS

नेताको घरमा ठूलो रकम भेटिएपछि चर्कियो नोटबन्दीको बहस, हेरौं पक्ष/विपक्षका तर्क

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा नेताहरुका घर तथा कार्यालयमा भएको तोडफोड र आगजनीपछि ठूलो मात्रामा रु. ५०० र १००० का नोट फेला परेपछि हाल समाजमा नोटबन्दी को बहस तीव्र बनेको छ। आन्दोलनका घटनाले ठूला नेताहरुले ठूलो परिमाणमा नगद भण्डारण गरेको स्पष्ट पारेको भन्दै, धेरैले अब लुकेर राखिएको सम्पत्ति तथा अनौपचारिक अर्थतन्त्रमा थुप्रिएको कालो धन सतहमा ल्याउन नोटबन्दी अपरिहार्य...

घटस्थापनादेखि असोज २२ गतेम्म देशैभर रुट परमिट खुला
NEWS

घटस्थापनादेखि असोज २२ गतेम्म देशैभर रुट परमिट खुला

काठमाण्डौ । घटस्थापनादेखि असोज २२ गतेसम्मका लागि देशभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकमा चाडपर्वलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो ।

निजी क्षेत्रले साथ दिने बताएपछि अर्थमन्त्रीले राजश्व विवरण बुझाउने समय एक महिना थपिदिए
NEWS

निजी क्षेत्रले साथ दिने बताएपछि अर्थमन्त्रीले राजश्व विवरण बुझाउने समय एक महिना थपिदिए

काठमाण्डौ । अर्थतन्त्रको पुर्ननिर्माण र पुनरुत्थानमा निजी क्षेत्रले सरकारसँग हरदम सहकार्य गर्ने निजी क्षेत्रले प्रतिबद्धता जनाएको छ ।  अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालसँग मंगलबार अर्थमन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।  हालैको आन्दोलनका क्रममा भएको क्षतिको आँकलन गरी पुनर्निर्माणका लागि सरकारले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.