आईतवार, असार १४,२०८३ 06:58:20
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:58:20
पर्यटन प्रवर्द्धन र जनअपनत्वको बजेट
PUBLIC EXPECTATION

पर्यटन प्रवर्द्धन र जनअपनत्वको बजेट

जनमत

कर्णाली प्रदेशको अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट२०२६’ सम्पन्न
TOURISM

कर्णाली प्रदेशको अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट२०२६’ सम्पन्न

काठमाण्डौ । कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट–२०२६’ सम्पन्न भएको छ । ‘प्रकृती र संस्कृतीको काखमा’ भन्‍ने नारासहित २०८३ जेठ ८ गते शुक्रबार सुरु भएको ‘कर्णाली टुरिजम् मिट–२०२६’ जेठ १० गते आइतबार सुर्खेतमा सम्पन्न भएको हो ।नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ...

कोशी प्रदेश सरकारको वित्तीय अवस्था कमजोर, खर्च र आम्दानी दुवै ओरालो, १० महिनामा ३६% मात्रै बजेट खर्च
BUDGET

कोशी प्रदेश सरकारको वित्तीय अवस्था कमजोर, खर्च र आम्दानी दुवै ओरालो, १० महिनामा ३६% मात्रै बजेट खर्च

काठमाण्डौं । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८२/८३ मा बजेट खर्च र राजस्व संकलन दुवैतर्फ कमजोर देखिएको छ ।विकास निर्माणको गति सुस्त हुनुका साथै आन्तरिक आम्दानीमा समेत गिरावट आएपछि प्रदेश सरकारको आर्थिक व्यवस्थापन क्षमता प्रश्नको घेरामा परेको हो ।

नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा सम्पन्न
NEWS

नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौको रमाडा बाई विन्डह्याम होटलमा सम्पन्न भएको छ । सो अवसरमा नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टको सम्मानमा स्वागत समारोह समेत आयोजना गरिएको थियो ।३१औं वार्षिक साधारणसभाले नेपाल र अस्ट्रेलियाबीचकोआर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यका साथ संघका...

अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल बन्यो ‘सबैभन्दा आकर्षक गन्तव्य’
TOURISM

अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल बन्यो ‘सबैभन्दा आकर्षक गन्तव्य’

काठमाण्डौं । नेपालले चीनको प्रतिष्ठित अन्तरराष्ट्रिय पर्यटन मञ्चमा ठूलो उपलब्धि हासिल गरेको छ ।  चीनमा आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान प्रदान गरिएको हो ।

पोखराको फिर्केखोलामाथि डोजर चल्दै, १६० भन्दा बढी संरचना हटाइने
NEWS

पोखराको फिर्केखोलामाथि डोजर चल्दै, १६० भन्दा बढी संरचना हटाइने

काठमाण्डौं । पोखरा महानगरपालिकाले वर्षौँदेखि अतिक्रमणको चपेटामा परेको फिर्केखोलामाथि अब कडा कदम चालेको छ ।  प्राकृतिक बहाव क्षेत्र मिचेर बनाइएका १६० भन्दा बढी स्थायी तथा अस्थायी संरचना हटाउन महानगरले आइतबारदेखि डोजर अभियान शुरु गरेको हो । 

साना व्यवसायीमैत्री बजेट
PUBLIC EXPECTATION

साना व्यवसायीमैत्री बजेट

जनमत

जनमुखी र समावेशी बजेट
PUBLIC EXPECTATION

जनमुखी र समावेशी बजेट

जनमत

वर्षासँगै देशभर सडक संकट, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
NEWS

वर्षासँगै देशभर सडक संकट, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

काठमाण्डौं । लगातारको वर्षासँगै देशका विभिन्न भागमा बाढी र पहिरोको जोखिम बढ्दै जाँदा प्रमुख राजमार्ग र सडक सञ्जाल प्रभावित बनेका छन् ।  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का विभिन्न सडक खण्डमा यातायात अवरुद्ध हुँदा यात्रु, ढुवानी सेवा र स्थानीय जनजीवन प्रभावित भएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्री कार्कीले जवाफ दिने
BUDGET

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्री कार्कीले जवाफ दिने

काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गत आज बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको बहसलाई अघि बढाइने भएको छ ।  प्रदेश सरकारको आगामी बजेटको दिशा र प्राथमिकतामाथि केन्द्रित छलफल आज पनि जारी रहनेछ ।

सहकारी पीडितलाई राहत दिने बजेट
PUBLIC EXPECTATION

सहकारी पीडितलाई राहत दिने बजेट

जनमत

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने लगभग निश्चित, कम्तीमा १५ प्रतिशत बढ्न सक्ने
NEWS

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने लगभग निश्चित, कम्तीमा १५ प्रतिशत बढ्न सक्ने

काठमाण्डौं । सरकारले लामो समयदेखि रोकिएको सरकारी कर्मचारीको तलब वृद्धि प्रक्रिया फेरि अघि बढाउने तयारी गरेको छ ।  आगामी आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारीको तलब, भत्ता तथा सेवा–सुविधामा उल्लेख्य पुनरावलोकन गर्ने गरी अर्थ मन्त्रालयले अन्तिम गृहकार्य गरिरहेको उच्च स्रोतले जनाएको छ ।

स्वास्थ्य–शिक्षा प्राथमिकतामा बजेट
PUBLIC EXPECTATION

स्वास्थ्य–शिक्षा प्राथमिकतामा बजेट

जनमत

चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान
TOURISM

चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान

काठमाण्डौ ।  चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआईटीएफ) २०२६ मा नेपालले ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान प्राप्त गरेको छ । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणको आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो ।नेपाल पर्यटन बोर्डले २१ देखि २३ मे २०२६ सम्म आयोजित तीनदिने...

वीरगन्ज नाकाबाट १५% ले बढ्यो आयात
NEWS

वीरगन्ज नाकाबाट १५% ले बढ्यो आयात

काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा भएको आयात १५ प्रतिशतले बढेको छ। यो अवधिमा कुल रु ७ खर्ब ९४ अर्ब ८७ करोडबराबरका वस्तु तथा सामग्री नेपाल भित्रिएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १ खर्ब २ अर्ब ४४ करोड बढी हो।भन्सार कार्यालयका अनुसार आयात वृद्धिको मुख्य कारण पेट्रोलियम पदार्थ, फलामजन्य सामग्री तथा औद्योगिक...

ओलाङचुङ्गोला–टिप्ताला नाका पुनः सञ्चालन, सीमा व्यापारमा नयाँ आशा
NEWS

ओलाङचुङ्गोला–टिप्ताला नाका पुनः सञ्चालन, सीमा व्यापारमा नयाँ आशा

काठमाण्डौं । चीनको तिब्बत स्वशासित क्षेत्रसँग जोडिएको ओलाङचुङ्गोला–टिप्ताला नाका लामो समयको अवरोधपछि पुनः सञ्चालनमा आएको छ ।  कर्मचारी व्यवस्थापनसँगै भन्सार कार्यालय सक्रिय बनेपछि बन्द अवस्थामा रहेको सीमा व्यापारिक गतिविधि पुनः शुरु हुने भएको छ । 

पाँचथरको याङवरकमा बाढी–पहिरोको कहर, बस्तीदेखि पूर्वाधारसम्म ठूलो क्षति
NEWS

पाँचथरको याङवरकमा बाढी–पहिरोको कहर, बस्तीदेखि पूर्वाधारसम्म ठूलो क्षति

काठमाण्डौं । निरन्तरको वर्षासँगै उत्पन्न बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा गम्भीर मानवीय तथा भौतिक संकट सिर्जना गरेको छ ।  विपद्ले बस्ती मात्र नभई पूर्वाधार, कृषि उत्पादन र ऊर्जा क्षेत्रमा समेत व्यापक असर पारेपछि स्थानीय जीवन अस्तव्यस्त बनेको छ ।

अन्तर्राष्ट्रिय मुद्राको मूल्य निर्धारण सार्वजनिक, कुन मुद्रा कति ?
NEWS

अन्तर्राष्ट्रिय मुद्राको मूल्य निर्धारण सार्वजनिक, कुन मुद्रा कति ?

काठमाण्डौं  । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलरदेखि खाडी मुलुकका मुद्रा र भारतीय रुपैयाँसम्मका खरिद–बिक्री मूल्य अद्यावधिक गरेको छ ।  अन्तर्राष्ट्रिय मुद्रा बजारको उतारचढावअनुसार तय गरिएको विनिमयदरले वैदेशिक व्यापार, रेमिट्यान्स तथा अन्तरदेशीय कारोबारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।

काठमाडौँ–तराई द्रूतमार्गको समय फेरि धकेलिने संकेत, ११ महिना बाँकी रहँदा आधाभन्दा बढी काम अधुरो
NEWS

काठमाडौँ–तराई द्रूतमार्गको समय फेरि धकेलिने संकेत, ११ महिना बाँकी रहँदा आधाभन्दा बढी काम अधुरो

काठमाण्डौं । बहुप्रतीक्षित काठमाडौँ–तराई/मधेश द्रूतमार्ग आयोजनाको निर्माण निर्धारित समयसीमाभित्र सम्पन्न हुने सम्भावना कमजोर बन्दै गएको छ ।राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको यो परियोजनाको दोस्रोपटक थपिएको समयावधि समाप्त हुन एक वर्षभन्दा कम समय बाँकी रहँदा निर्माण प्रगति अझै आधाभन्दा कम स्तरमा सीमित देखिएको छ ।

पश्चिमी वायु सक्रिय : कोशी–बागमती–गण्डकीमा बदली, वर्षाको पूर्वानुमान
NEWS

पश्चिमी वायु सक्रिय : कोशी–बागमती–गण्डकीमा बदली, वर्षाको पूर्वानुमान

काठमाण्डौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग आसपास सक्रिय न्यून चापीय प्रणालीको संयुक्त प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।शनिबार विभिन्न स्थानमा वर्षा गराएको यही प्रणालीको प्रभाव आइतबार पनि कायम रहने पूर्वानुमान गरिएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.