नीति तथा कार्यक्रमअनुसारकै बजेट आउने अपेक्षा
जनमत
TRENDING
काठमाण्डौं । गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार आउँदो जेठ महिनामा देशभर लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ। जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
काठमाण्डौं । सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरण र आगामी रणनीतिबारे छलफल गर्न आज धनगढीमा सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको महत्वपूर्ण बैठक शुरू भएको छ। प्रदेशको वर्तमान राजनीतिक अवस्था, सत्ता–प्रतिपक्ष सम्बन्ध तथा भावी कार्यदिशा निर्धारणका लागि आयोजना गरिएको यस बैठकमा राष्ट्रिय स्तरका शीर्ष नेताहरूको उल्लेखनीय सहभागिता रहेको छ।
काठमाण्डौं । नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदपूर्तिका लागि प्रकाशित गरिएको दरखास्त आह्वान सूचना अप्रत्याशित रूपमा रद्द गरेको छ। मन्त्रालयले शुक्रबार नयाँ सार्वजनिक सूचना जारी गर्दै “विशेष कारणवश” अध्यक्ष नियुक्तिसम्बन्धी सम्पूर्ण आवेदन प्रक्रिया स्थगित गरिएको जनाएको हो।
काठमाण्डौँ । देशभर मनसुन सक्रिय भएसँगै लगातारको वर्षाले विभिन्न राजमार्ग तथा सडक सञ्जालमा गम्भीर प्रभाव पार्न थालेको छ।बाढी, पहिरो र सम्भावित प्राकृतिक जोखिमका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख सडकहरूमा यातायात आंशिकदेखि पूर्ण रूपमा प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।
काठमाण्डौं । मधेश प्रदेशको राजनीतिमा पछिल्ला केही सातादेखि तीव्र उतारचढाव देखिएको बेला मुख्यमन्त्री कृष्णप्रसाद यादव आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्।जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक संकटका कारण यादव नेतृत्वको सरकार संविधानअनुसार पुनः बहुमत प्रमाणित गर्ने अवस्थामा पुगेको हो।
काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथामा यस वर्षको आरोहण सिजनमा नयाँ कीर्तिमान बनेको छ। बुधबार मात्रै नेपालतर्फको मार्ग हुँदै २७४ जना आरोही सगरमाथाको शिखरमा पुगेका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो।यसअघि सन् २०१९ को मे २२ मा २२३ जनाले एकै दिन सगरमाथा आरोहण गरेका थिए। यसपटक मौसम अनुकूल बनेपछि बिहान ३ बजेदेखि आरोहण सुरु भएको र करिब ११ घण्टासम्म जारी रहेको...
काठमाण्डौं । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाविरुद्ध पहिचानवादी समूहहरू पुनः सडक आन्दोलनमा उत्रिएका छन् ।उनीहरूले कोशी प्रदेशका अरुणपूर्वका नौ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै परियोजना तत्काल रोक्नुपर्ने माग अघि सारेका छन् ।
काठमाण्डौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रभावका कारण पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने तराई क्षेत्रका अधिकांश भागमा मौसम मुख्यतया सफा रहेको छ ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले विभिन्न देशका मुद्राको खरिद–बिक्री दर निर्धारण गर्दै ओमानी रियाल तथा भारतीय रुपैयाँसहितका प्रमुख मुद्राको दर सार्वजनिक गरेको हो ।
काठमाण्डौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्ता प्रक्रिया अनिश्चितकालका लागि रोक्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित यातायात निकाय तथा स्थानीय तहलाई परिपत्र जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न स्पष्ट निर्देशन दिएको हो ।
काठमाण्डौं । नेकपा एमालेले आफ्नो संगठनात्मक संरचना पुनर्संयोजन र नेताहरूको कार्यविभाजनलाई टुंग्याउने उद्देश्यसहित आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बस्ने तय भएको हो ।
काठमाण्डौं । हुम्ला र बाजुराबीचको सीमा विवादले उग्र रूप लिएपछि पिलु–धुलिचौर हुँदै हुम्ला जोड्ने सडकखण्ड लगातार दोस्रो दिन पनि ठप्प छ ।बाजुराको हिमाली गाउँपालिका अन्तर्गत धुलिचौर क्षेत्रमा स्थानीयवासीले सडक अवरुद्ध गरेपछि हुम्ला आवतजावत पूर्ण रूपमा प्रभावित भएको हो ।
काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडले आजदेखि आम सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले २८ लाख ७० हजार कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गरेको हो ।कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत साम सर्वसाधारणका लागि आईपीओ...
काठमाण्डौं । यस वर्षको वसन्तकालीन आरोहण याम सगरमाथामा नयाँ इतिहास रच्ने दिशातर्फ उन्मुख देखिएको छ । बुधबार मात्रै एकै दिन २७४ जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
काठमाण्डौं । रसुवामा ठूलो मात्रामा अवैध विद्युतीय चुरोट (भेप) बरामद गर्दै प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले गोसाइँकुण्ड गाउँपालिका–१ दालफेदीस्थित एक घरमा छापा मार्दा ३६ लाख ७५ हजार रुपैयाँ बराबरका १,२२५ वटा भेप फेला पारेको हो ।
काठमाण्डौं । नेकपा (एमाले) ले पार्टी संगठनलाई थप व्यवस्थित, कार्यमुखी र संरचनागत रूपमा पुनःसंगठित गर्ने उद्देश्यसहित नेताहरूको जिम्मेवारी तथा वरियताक्रमबारे नयाँ प्रस्ताव अघि सारेको छ । सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली ले प्रस्तुत गरेको उक्त प्रस्ताव शुक्रबार बस्ने बैठकबाट टुंग्याउने तयारी गरिएको छ ।
काठमाण्डौं । भीआईपी उपचार खर्चसम्बन्धी विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि नेकपा (एमाले) ले पूर्व विशिष्ट पदाधिकारीहरूको नाममा राज्यकोषबाट भुक्तानी भएको उपचार खर्च बराबरको रकम फिर्ता गरेको छ ।नेपाल राष्ट्र बैंक स्रोतका अनुसार १ जेठ २०८३ मा पार्टीले पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचारका लागि...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.