बिहीबार, श्रावण २८,२०८३ 04:17:32
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 04:17:32
लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल जारी, मन्त्रीहरूले जवाफ दिने
NEWS

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल जारी, मन्त्रीहरूले जवाफ दिने

काठमाण्डौ। लुम्बिनी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयकमाथिको छलफललाई निरन्तरता दिइने भएको छ । बैठक आज दिउँसो १ बजे बस्दैछ ।बैठकको सुरुवातमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ । जसअनुसार स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे, युवा तथा खेलकुदमन्त्री...

सात मिनेटसम्म ‘मृत’ रहेका फुटबलरले प्रशिक्षक बनेर विश्वकपमा ब्राजिलको सपना चकनाचुर पारे
OTHERS

सात मिनेटसम्म ‘मृत’ रहेका फुटबलरले प्रशिक्षक बनेर विश्वकपमा ब्राजिलको सपना चकनाचुर पारे

काठमाण्डौ । ‘मेरी आमा मेरो अन्त्येष्टिको तयारी गरिरहनुभएको थियो ’ यी शब्दहरू त्यही व्यक्तिका हुन्, जो आज जीवित छन् र जसले हालै इतिहास रचेका छन्। उनको नाम हो स्टोल सोलबक्केन।५८ वर्षीय सोलबक्केन नर्वे राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हुन्। अमेरिकामा आयोजना भइरहेको फुटबल विश्वकपमा उनको टोलीले आइतबार पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई रोमाञ्चक खेलमा पराजित गर्दै...

बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र रु.५२ करोड क्षतिपूर्ति उपलब्ध गराउने तयारी
NEWS

बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र रु.५२ करोड क्षतिपूर्ति उपलब्ध गराउने तयारी

काडमाण्डौ । बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्तिस्वरूप सरकारले प्रभावित किसानलाई रु ५२ करोड उपलब्ध गराउने तयारी गरेको छ। पशुसेवा विभागले रोग नियन्त्रणका क्रममा क्षति व्यहोरेका किसानलाई एक साताभित्र राहत रकम वितरण गर्ने जनाएको छ।विभागका अनुसार बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको...

सम्पत्ति शुद्धीकरण विभागद्वारा शेरबहादुर देउवाका छोरालाई ७ दिनभित्र उपस्थित हुन सूचना
NEWS

सम्पत्ति शुद्धीकरण विभागद्वारा शेरबहादुर देउवाका छोरालाई ७ दिनभित्र उपस्थित हुन सूचना

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिनभित्र विभागमा उपस्थित हुन भन्दै पुर्जी जारी गरेको छ।सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही विषयमा जानकारी लिनुपर्ने भएकाले जयवीर देउवालाई विभागमा उपस्थित हुन भनिएको हो। विभागले जारी गरेको पुर्जी...

भ्याक्सिनेटरको भुक्तानीबाट २०% कमिसन मागेको आरोपमा निमित्त कार्यालय प्रमुखसहित दुईजना पक्राउ
NEWS

भ्याक्सिनेटरको भुक्तानीबाट २०% कमिसन मागेको आरोपमा निमित्त कार्यालय प्रमुखसहित दुईजना पक्राउ

काठमाण्डौ । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन मागिएको भन्ने सूचना तथा...

महोत्तरीका उखु किसानले पाए करिब रु १.७७ अर्ब भुक्तानी, अनुदान वितरण प्रक्रिया अन्तिम चरणमा
NEWS

महोत्तरीका उखु किसानले पाए करिब रु १.७७ अर्ब भुक्तानी, अनुदान वितरण प्रक्रिया अन्तिम चरणमा

काठमाण्डौ । महोत्तरी जिल्लाका दुई चिनी उद्योगमा आर्थिक वर्ष २०८२÷८३ मा आपूर्ति गरिएको उखुको अधिकांश भुक्तानी किसानले प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार किसानले हालसम्म रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ भुक्तानी पाइसकेका छन्।जिल्लाको गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज तथा गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एण्ड...

अमेरिकाको विश्वकप यात्रा समाप्त, बेल्जियमसँग पराजित
NEWS

अमेरिकाको विश्वकप यात्रा समाप्त, बेल्जियमसँग पराजित

काठमाण्डौ । फिफा विश्वकप २०२६ को सह–आयोजक राष्ट्र अमेरिकाको यात्रा अन्तिम–१६ चरणमै समाप्त भएको छ। सिएटलस्थित लुमेन फिल्डमा सोमबार राति भएको खेलमा बेल्जियमसँग ४–१ ले पराजित हुँदै अमेरिका प्रतियोगिताबाट बाहिरिएको हो।बेल्जियमका लागि चार्ल्स डी केटेलारेले दुई गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। उनले नवौं मिनेटमा पहिलो गोल गरे भने अमेरिकाले ३१औँ मिनेटमा मलिक...

राष्ट्रिय सभामा आज विनियोजन विधेयकमाथि छलफल, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने
NEWS

राष्ट्रिय सभामा आज विनियोजन विधेयकमाथि छलफल, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने

काठमाण्डौ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २८औँ बैठक आज अपराह्न १२ः१५ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।कार्यसूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह...

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक
NEWS

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ।  

स्पेन क्वार्टरफाइनलमा, पोर्चुगल बाहिरिँदा रोनाल्डोको विश्वकप यात्रा सम्भवतः समाप्त
NEWS

स्पेन क्वार्टरफाइनलमा, पोर्चुगल बाहिरिँदा रोनाल्डोको विश्वकप यात्रा सम्भवतः समाप्त

काठमाण्डौ । वैकल्पिक खेलाडी मिकेल मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरेपछि स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।खेलको ९१औँ मिनेटमा प्राप्त फ्रिकिकलाई तीव्र रूपमा अघि बढाउँदै मेरिनोले फेरान टोरेसको पास सदुपयोग गर्दै गोल गरेका थिए। उक्त गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो।

स्वास्थ्य क्षेत्रमा श्रम कानुनको चरम बेवास्ता: एकै दिन १५ अस्पतालमा निरीक्षण, ९५ संस्थामा गम्भीर कमजोरी
NEWS

स्वास्थ्य क्षेत्रमा श्रम कानुनको चरम बेवास्ता: एकै दिन १५ अस्पतालमा निरीक्षण, ९५ संस्थामा गम्भीर कमजोरी

काठमाण्डौ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत श्रमिकहरूकै न्यूनतम हक–अधिकार बेवास्तामा परेको तथ्य सरकारी अनुगमनबाट देखिएको छ। असार १८ गते एकै दिन देशभरका १५ अस्पताल तथा स्वास्थ्य संस्थामा गरिएको श्रम निरीक्षणले न्यूनतम पारिश्रमिक, रोजगार सम्झौता र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही रहेको उजागर गरेको हो।श्रम तथा रोजगार कार्यालयहरूले झापा,...

सरकारी जग्गामा बनेका ट्रेड युनियनका भवन खाली गर्न तीनदिने अल्टिमेटम
ECONOMY& POLITICS

सरकारी जग्गामा बनेका ट्रेड युनियनका भवन खाली गर्न तीनदिने अल्टिमेटम

काठमाण्डौ । सरकारले सरकारी जग्गा ओगटेर निर्माण गरिएका निजामती कर्मचारी ट्रेड युनियन तथा विभिन्न कर्मचारी संगठनका भवन खाली गर्न तीन दिनको समयसीमा दिएको छ।भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै सरकारी स्वामित्वको जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका भवन, संरचना तथा सम्पत्ति तोकिएको समयभित्र खाली गर्न सम्बन्धित ...

अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व
ECONOMY& POLITICS

अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व

काठमाण्डौ । अर्थ मन्त्रालयअन्तर्गतका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व पठाइएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागमा महानिर्देशकसहितका प्रमुख जिम्मेवारी परिवर्तन गरिएको हो।भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन्। यसअघि निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ।

एडीबी अध्यक्षको नेपाल भ्रमणकै दिन २५ अर्बको ऋण सम्झौता, खानेपानी–ढलदेखि भन्सार आधुनिकीकरणसम्म लगानी हुने
ECONOMY& POLITICS

एडीबी अध्यक्षको नेपाल भ्रमणकै दिन २५ अर्बको ऋण सम्झौता, खानेपानी–ढलदेखि भन्सार आधुनिकीकरणसम्म लगानी हुने

 काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणकै अवसर पारेर सरकारले एडीबीसँग करिब २५ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ।सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्डाको उपस्थितिमा दुईवटा आयोजनाका लागि १६ करोड ५० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा....

प्रतिनिधिसभामा श्रम मन्त्री रामजी यादवद्धारा श्रम महासन्धि प्रस्ताव
ECONOMY& POLITICS

प्रतिनिधिसभामा श्रम मन्त्री रामजी यादवद्धारा श्रम महासन्धि प्रस्ताव

काठमाण्डौ । नेपाल सरकारले आन्तरिक श्रम बजारलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ दुई वटा महत्वपूर्ण अन्तर्राष्ट्रिय श्रम दस्ताबेजहरू अनुमोदनका लागि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेश गरेको छ ।  युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१)’ र ‘बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को...

रास्वपाको विधानमा नयाँ व्यवस्था: सभापतिको निर्देशन नमान्ने संसदीय दलका नेता पदमुक्त हुनसक्ने
NEWS

रास्वपाको विधानमा नयाँ व्यवस्था: सभापतिको निर्देशन नमान्ने संसदीय दलका नेता पदमुक्त हुनसक्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संशोधित विधानमा पार्टी सभापतिले दिएको नीतिगत निर्देशन अवज्ञा गरे संसदीय दलका नेता पदमुक्त हुनसक्ने व्यवस्था गरिएको छ।विधानमा पार्टी सभापतिको काम, कर्तव्य र अधिकारअन्तर्गत ‘संसदीय दलसँग समन्वय’ गर्ने विषयलाई वैचारिक तथा राजनीतिक नेतृत्वको दायराभित्र राखिएको छ। रास्वपाको संसदीय दलका नेतामा हाल प्रधानमन्त्री बालेन्द्र...

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
NEWS

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद अस्पताल तथा अस्पतालअन्तर्गत सञ्चालित वैद्यखानाको निरीक्षण गर्दै सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिएकी छिन् ।  निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालबाट प्रदान हुँदै आएको आयुर्वेद उपचार, योग तथा...

तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार, कारोबार रकम झण्डै दोब्बर
NEWS

तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार, कारोबार रकम झण्डै दोब्बर

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा देशभरको घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको कुल मूल्य झण्डै दोब्बर पुगेको छ भने कारोबार संख्या, राजस्व संकलन तथा पूँजीगत लाभकरमा समेत उल्लेख्य वृद्धि भएको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको तेस्रो...

रोपाइँकै चापमा टर्‍यो मल अभाव , १९ दिनमा ४० हजार मेट्रिक टनभन्दा बढी वितरण
NEWS

रोपाइँकै चापमा टर्‍यो मल अभाव , १९ दिनमा ४० हजार मेट्रिक टनभन्दा बढी वितरण

काठमाण्डौ । मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँले तीव्रता लिन थालेको छ। विगतका वर्षहरूमा रोपाइँकै मुख्य समयमा रासायनिक मल अभावको गुनासो चर्किने गरेकोमा यस वर्ष भने सरकारको पूर्वतयारीका कारण किसानले तुलनात्मक रूपमा सहजै मल पाएका छन्।सरकारी विवरणअनुसार असार १ गतेदेखि १९ गतेसम्म कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत कुल ४० हजार ५९६.२५ मेट्रिक टन...

व्यवसायीहरुलाई तत्काल बजार भाउ घटाउन उद्योग मन्त्रीको निर्देशन
ECONOMY& POLITICS

व्यवसायीहरुलाई तत्काल बजार भाउ घटाउन उद्योग मन्त्रीको निर्देशन

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने स्पष्ट पारे ।बैठकमा नेपाल उद्योग...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.