आज अधिकांश एशियाली सेयर बजारमा बाउन्सब्याक, जापानको इन्डेक्स सर्वाधिक बढ्यो
काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले पुनरागमन गरेका छन् । ट्रम्पको भन्सार शुल्कका कारण पछिल्लो समय तीव्र गिरावटको सामना गरिरहेका अधिकांश एशियाली बजारमा आज बाउन्सब्याक देखिएको हो । एशियाली बजारमध्ये आज जापानको सेयर बजार निक्की२२५ इन्डेक्स सर्वाधिक बढ्यो । निक्की२२५ इ्रन्डेक्स आज ६.०३ प्रतिशत अर्थात १ हजार ८७६ अंकले बढेर ३३ हजार १२.५८ विन्दुमा बन्द भएको छ । साना...