IME remit
  • बिहीबार, कार्तिक १५,२०८१ 11:14:16
सर्वसाधारणका लागि माछापुच्छ्रे बैंकको ११.१६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि माछापुच्छ्रे बैंकको ११.१६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ११ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख १६ हजार ५७३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेयर शिक्षाः सेयर कारोबारमा यी १९ कुरामा ध्यान दिए सफल भइन्छ !
STOCK MARKET

सेयर शिक्षाः सेयर कारोबारमा यी १९ कुरामा ध्यान दिए सफल भइन्छ !

–राजु पौडेलनेपालमा ९५ प्रतिशत सेयर लगानीकर्ताहरुलाइ सेयर खरिदबिक्री गर्ने समय र सेयर खरिदबिक्री विधि तथा तरिकाहरुको बारेमा जानकारी नहुँदा सेयर बजारमा कमाउनेको संख्या भन्दा गुमाउनेको संख्या ज्यादै छ । जब कि सबै लगानीकर्ताको उद्देश्य सेयर लगानीबाट कमाउने नै हुन्छ । अधिकांश सेयर लगानीकर्ताहरुले सेयर खरिदबिक्री  गर्दा आफ्नो बुद्धिले भन्दा पनि सामाजिक सञ्जालमा तथा...

आज रंगहरुको पर्व होली, सेयर बजार लगायत बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने
STOCK MARKET

आज रंगहरुको पर्व होली, सेयर बजार लगायत बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने

काठमाण्डौ । रंगहरुको पर्व होलीको आज काठमाण्डौ उपत्यका लगायत देशका पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइदैछ । होलीको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ । आज सेयर बजार लगायत अन्य बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छन् ।  

यी हुन् यो साताका शीर्ष १० कम्पनी, सातामै ४२% सम्म आम्दानी
STOCK MARKET

यी हुन् यो साताका शीर्ष १० कम्पनी, सातामै ४२% सम्म आम्दानी

काठमाण्डौ । समग्रमा यो साता सेयर बजारमा गिरावट देखिएको छ । बजार घट्दा पनि लगानीकर्ताहरुले भने लघुवित्त , वित्त र विकास बैंकका लगानीकर्ता भने मालामाल भएका छन् । लगानीकर्ताले दोस्रो बजारमा एउटै कम्पनीबाट ४२.२२  प्रतिशतसम्म आम्दानी गरेका छन् ।  

अमेरिकी सेयर बजारमा उछाल, १२८ वर्षे इतिहासकै उच्च
STOCK MARKET

अमेरिकी सेयर बजारमा उछाल, १२८ वर्षे इतिहासकै उच्च

काठमाण्डौ । अमेरिकी सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार अमेरिकी सेयर बजार इन्डेक्स डाउ जोन्स इन्डस्ट्रेलिष्ट एभरेज ४० हजार विन्दु नजिक पुगेको छ । यो उचाई १२८ वर्षे इतिहासकै सबैभन्दा उच्च हो ।   अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा  कुनै पनि परिवर्तन नगरेपछि र आगामी दिनमा ब्यानदरमा कटौती गर्ने उच्च सम्भावना देखिएपछि अमेरिकी सेयर बजारमा उछाल आएको हो ।...

कहिले हुँदैछ धितोपत्र बोर्ड अध्यक्षको आवेदनको सर्टलिष्ट ?
STOCK MARKET

कहिले हुँदैछ धितोपत्र बोर्ड अध्यक्षको आवेदनको सर्टलिष्ट ?

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षका लागि परेका आवेदनहरुको लागि सर्टलिष्ट गर्ने काम अझै केही समय लाग्ने भएको छ । हाल विदेश भ्रमणमा रहेका अर्थ सचिव कृष्ण हरी पुष्कर फर्के पछि धितोपत्र बोर्डको अध्यक्षको लागि दिएको आवेदनको सर्टलिष्टको काम हुने भएको छ । अर्थमन्त्रालय स्थित वित्तिय महाशाखामा प्रमूख नारयण रिसालले दिएको जानकारी अनुसार हाल अर्थ सचिव विदेश भ्रमणमा छन् । ‘अर्थ...

सन सेक्युरिटिजद्वारा विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना
STOCK MARKET

सन सेक्युरिटिजद्वारा विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना

काठमाण्डौ । सन सेक्युरिटिज प्रालि(ब्रोकर नं. ६४) ले विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । ग्लोबल मनि विक २०२४ को अवसरमा त्रिभुवन विश्वविद्यालयका एमबिए अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिजले चैत ९ गते ब्रोकर अफिस भिजिट कार्यक्रम सञ्चालन गरेको हो ।  यस अवसरमा त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा सेन्ट्रल डिपार्टमेन्ट अफ ...

प्रभु क्यापिटलले चिकित्सकहरुलाई दियो सेयर बजार सम्बन्धी तालिम
STOCK MARKET

प्रभु क्यापिटलले चिकित्सकहरुलाई दियो सेयर बजार सम्बन्धी तालिम

काठमाण्डौ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक २०२४) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ गते वित्तिय साक्षरता कार्यक्रमअन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरुबीच कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख सञ्चालक अधिकृत सन्देश जिसि लगायतका कार्य समितिका सदस्यहरुसमेत गरी करीब २२ जना...

रिभर फल्स पावरले बैंकको ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने
STOCK MARKET

रिभर फल्स पावरले बैंकको ऋण भुक्तानी गर्न हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले अकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद ल्याउने तयारी गरेको हो ।  

लगातार २ साता बढेको नेप्सेमा ब्रेक, ५० दिने मुभिङ एभरेजबाट तल खस्यो बजार
STOCK MARKET

लगातार २ साता बढेको नेप्सेमा ब्रेक, ५० दिने मुभिङ एभरेजबाट तल खस्यो बजार

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन घट्यो  भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २०८०.८७ मा बन्द भएको बजार यो साता २०४८.८७ मा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा करिव ३२.३ अंकले गिरावट आयो । अघिल्लो साता  बजारमा ५०.३२ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा १७.७१ अर्बबराबरको कारोबार भयो । अघिल्लो साता ४ दिनको...

अपर हेवाखोला हाईड्रोपावरको साधारण सभा स्थगित
STOCK MARKET

अपर हेवाखोला हाईड्रोपावरको साधारण सभा स्थगित

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको गत फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गतेका लागि डाकेको साधारण सभा स्थगित भएको हो ।  

मानुषी लघुवित्तको साधारण सभा र बुक क्लोजको मिति तय,के–के छन् अजेण्डामा ?
STOCK MARKET

मानुषी लघुवित्तको साधारण सभा र बुक क्लोजको मिति तय,के–के छन् अजेण्डामा ?

काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिडेटको ५ औं वार्षिक साधारण सभा आगामी चैत ३० गते हुने भएको छ । चैत ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।  उक्त बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान १०ः३० बजे आयोजना हुनेछ । सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियनकारी नियकाबाट कुनै निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । 

हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा,बुक क्लोज कहिले ?
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा,बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं साधारण सभा एकैपटक डाकेको हो ।  उक्त सभा आगामी चैत २९ गते सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

आज यी तीन कम्पनीको साधारण सभा आयोजना हुँदै,यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

आज यी तीन कम्पनीको साधारण सभा आयोजना हुँदै,यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज शिखर इन्स्योरेन्स किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा आयोजना हँदैछ ।  शिखर इन्स्योरेन्सशिखर इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा आज काठमाण्डौ थापाथलीमा रहेको केन्द्रीय कार्याल(शिखर विज सेन्टर)मा आयोजना हुँदैछ । क्त सभामा गत आर्थिक वर्षका लागि कुनै...

प्रभु बैंकले राख्यो ३.४७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्रभु बैंकले राख्यो ३.४७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा प्ररहेको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

हिमालयन रि इन्स्योरेन्सको मुद्दामा न्यायाधीशबीच नै राय बाँझियो, सुनुवाई लम्बिने निश्चित
STOCK MARKET

हिमालयन रि इन्स्योरेन्सको मुद्दामा न्यायाधीशबीच नै राय बाँझियो, सुनुवाई लम्बिने निश्चित

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले कानून विपरीत प्रिमियम मूल्यमा आईपीओ जारी गरेको भन्दै परेको मुद्दामा उच्च अदालत, पाटनका न्यायधीशबीच राय बाँझिएको छ ।  अधिवक्ता हरिबहादुर केसीले हिमालयन रि इन्स्योरेन्सले कानून विपरीत प्रिमियम मूल्यमा सेयर बिक्री गरेको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । केसीका अनुसार उच्च अदालतका न्यायधीशद्धय रमेश ढकाल र ...

सन लाइफ क्यापिटलको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
STOCK MARKET

सन लाइफ क्यापिटलको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटल लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४(ग्लोबल मनि वीक)को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत्र ७ र ८ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ,...

सेयर बजार र राष्ट्रबैंकमा ३०/३० वर्ष बिताएका महर्जनको सुझाव–‘ऋण लिएर लगानी नगर्नू’
STOCK MARKET

सेयर बजार र राष्ट्रबैंकमा ३०/३० वर्ष बिताएका महर्जनको सुझाव–‘ऋण लिएर लगानी नगर्नू’

काठमाण्डौ । सेयर बजारबाट धेरैलाई पैसा कमाउने इच्छा हुन्छ । तर कमै व्यक्ति मात्र सफल हुन्छन् । धेरै मानिस सेयर बजारमा आएर रातारात करोड कमाउन चाहन्छन् । करोड लिएर पसेका रोडमा र सानो पैसाले पनि अर्बपतिसम्म भएका कथा बजारमा सुनिन्छन् ।  विश्व सेयर बजारमा हामीले सफल लगानीकर्ताको कथाको रुपमा वारेन बफेटको सक्सेस स्टोरी धेरैपटक सुनेका र पढेका छौं । सेयर बजारमा सफल र असफल धेरै...

७ महिनामा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन, हकप्रद मात्रै रु.९ अर्ब ८० करोड
STOCK MARKET

७ महिनामा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन, हकप्रद मात्रै रु.९ अर्ब ८० करोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्षको ७ महिनामा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासनको अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सेबोनले माघ महिनासम्म साधारण सेयर, हकप्रद, म्युचुअल फण्ड र डिबेञ्चर गरी २४ अर्ब ७७ करोड रुपैयाँमाथिको धितोपत्र निष्कासनको अनुमति दिएको हो ।  बोर्डले ५ वटा कम्पनीलाई हकप्रद, ६ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ),...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.