यो कम्पनीले प्राप्त गर्यो एलआईसी नेपालको लिलाम बढाबढमार्फत लगभग सबै सेयर
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल)लिमिटेडकोे अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत खरिद आह्वान गरेकोमा एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले कुल सर्वसाधारण समूहतर्फको ४ लाख ९२ हजार ५७७ कित्तामध्ये ४ लाख ७५ हजार ७०० कित्ता अवितरित हकप्रद सेयरहरु प्राप्त गरेको छ ।कम्पनीको लिलामी सेयरको बोलपत्र फागुन १२ गते ८ बजेदेखी दिनको २ बजे सम्म नक्सालमा...