तेह्रथुम पावर १.९६ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा वृद्धि
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २९.३२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको खुद विद्युत बिक्री आम्दानी बढेको छ । खुद विद्युत बिक्री आम्दानी ९.५९ प्रतिशतले बढ्दै ६ करोड ६ लाख...