एनएमबी लघुवित्तको अध्यक्षमा घिमिरे चयन
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् । संस्थाको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गरेको हो ।
TRENDING
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् । संस्थाको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गरेको हो ।
काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् । फागुन ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चौधरीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ३१ हजार ५७६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयरमा जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर गत माघ २१ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि जारी गरेको थियो। कम्पनीले ३...
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमाफर्त बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री राखेको हो । कुल सेयर संख्यामध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको ६ लाख १३ हजार ५७३...
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारिएको छ । नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सहुलियतले लघुवित्त संस्थाहरुको खुद नाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेप्सेमा सूचीकृत ५० लघुवित्त संस्थाले २ अर्ब ७८ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५०.४७ प्रतिशत बढी हो ।गत आवको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्सेमा लामो समयपछि बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । यो सँगै आज बनेको क्याण्डलले यसअघि बनेका ४ वटा क्याण्डललाई पूरै ढाकेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्डमा सपोर्ट लिदै गरेको देखिन्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा आज बजारमा यसअघिका ८ कारोबारपछि उच्च कारोबार भएको देखिन्छ ।...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६७ करोडको खरिद भएको छ भने ६२ करोड ७७ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३३ करोड ५४ लाखको खरिद भएको छ भने ४२ करोड ३१ लाखको बिक्री भएको छ ।तेस्रो स्थानमा रहेको...
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं । आज दिनभर सामान्य अंकले तल–माथि गरेको बजार अन्त्यमा बढेर बन्द भएको थियो । ब्रोकर हाउसहरुमा लगानीकर्ता भने बजारको अवस्था के हुने भन्नेमा अन्यौलता नै देखिन्थ्यो । आज...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस सेयर अर्थात १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता र छिमेक लघुवित्तको ८ प्रतिशत अर्थात बोनस सेयर अर्थात २३ लाख ८१ हजार ७३७.६८ कित्ता गरी कुल २ करोड २२ लाख ५२ हजार ५६१.३१ कित्ता बोनस...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.५६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ११ वटा उपसमूह बढेको छ भने २ समूह घटेका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १९.५६ अंकले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेर ४५३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर ९ अर्ब ४७...
काठमाण्डौ । जीआई सोलार लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले माघ २८ गते आवेदन दिएको हो ।
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि फागुन १५ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले हाल कायम चुक्ता...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । संस्थामा संस्थापक सेयरधनी डिप्रोक्स–नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै आएका कैलाश रिजालको स्थानमा कृष्ण प्रसाद न्यौपाने नियुक्त भएका छन् ।
काठमाण्डौ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा फागुन २५ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको ब्लू स्टार कम्प्लेक्समा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । कुमारी बैंकले २५ हजार ४६८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ । यो सेयरका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर...
काठमाण्डौ । नेपाल धितापत्र बोर्ड(सेबोन)ले पियोर इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई फागुन २ गते अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले रु.१०० अंकित दरका १६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले यो सेयर स्थानिय र आम सर्वसाधारणका लागि जारी गर्नेछ ।
काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुको खुद नाफा ४२.५९ प्रतिशतले बृद्धि भएको छ । सो अवधिसम्ममा ८९ वटा हाइड्रोपावर कम्पनीले ३ अर्ब ९० करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४२ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्ममा हाइड्रो कम्पनीहरुले २ अर्ब...
काठमाण्डौ लिवर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्स्ेमा कम्पनीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । नेप्सेमा सूचीकरण भएसँगै आगामी कारोबारदेखि उक्त सेयर दोस्रो बजार कारोबारमा आउनेछन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.