विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ)का लागि अनुमति पाएको छ । नेपाद धितोपत्र बोर्डले संस्थालाई एफपीओ निष्कासनका लागि माघ ३० गते अनुमति दिएको हो ।
TRENDING
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ)का लागि अनुमति पाएको छ । नेपाद धितोपत्र बोर्डले संस्थालाई एफपीओ निष्कासनका लागि माघ ३० गते अनुमति दिएको हो ।
काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको आम्दानी र नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म ७७ करोड ३४ लाख रुपैयाँबराबर आम्दानी...
काठमाण्डौ गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘गरिमा समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र गरिमा क्यापिटलबीच प्रति इकाई मूल्य रु. १० कायम भएको कुल १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष गरिमा समृद्धि योजना’ सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी ब्याट्री उत्पादक कम्पनी ‘कन्टेम्पोररी एम्पेरेक्स टेक्नालोजी(क्याटएल)ले हङकङको बितेको ५ वर्षकै ठूलो आईपीओ ल्याउने भएको छ । चिनियाँ कम्पनी क्याटएलले हङकङ स्टक एक्सचेञ्जमा लिस्टिङ हुन आवेदन दिएको छ । यद्यपी यो आईपीओको मिति र आकार भने खुलाइएको छैन । समाचार एजेन्सी रोयटर्सले आईपीओकोृ आकार ५ अर्ब डलर हुने उल्लेख गरेको छ । यो...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८७ प्रतिशतले घटेको छ । आज...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ७.२६ अंकले घटेर २ हजार ६७८.४७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४४९.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता...
काठमाण्ठौ । सालपा विकास बैंक लिटिमेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित साधारण सभा डाकेको छ । माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको १३ औं साधारण सभा फागुन २७ गते आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आईपीओ निष्कासन गर्ने र यस प्रयोजनका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । संस्थाले यो नाफा चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था २ करोड ५८ लाख रुपैयाँ घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी भने १८.२३ प्रतिशतले घटेको छ । संस्थाले ४६ करोड ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले १० लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २९.०३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी भने ५.२५ प्रतिशतले घटेदै ११ करोड...
काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३४ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १२ लाख ३० हजार रुपैयाँ घाटामा थियो । कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ५ लाख आर्जन गरेको छ । कम्पनीले सञ्चालन खर्चमा उल्लेख्य कटौती गरेको...
काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडको घाटामा उल्लेख्य कमी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आफ्नो घाटा ९८.६९ प्रतिशतले घटाउन सफल भएको छ । यससँगै कम्पनीको घाटा १ लाख २९ हजार रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९८ लाख ७२ हजार रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी १.६१ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत...
काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा ६२.९३ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ्कम्पनीको सेती नदि हाईड्रोइलेक्ट्रिक परियोजना निर्माण कार्य सम्पन्न...
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ५२ हजार २४९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २ लाख १३ हजार १९७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि फागुन २ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगानी समूहको ७ वटा कम्पनी सूचीकृत छन् । सेयरबजारमा लगानी समूहका कम्पनीहरु चर्चामा आइरहने गर्छन् । सिइडिबि होल्डिङ्स, हाथवे इन्भेष्टमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट जस्ता कम्पनीहरु बजारमा सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष सूचीमा पर्ने कम्पनी हुन् । पछिल्लो समय त झनै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड...
काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा आज धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाण्डौ सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार झिनो अंकले बृद्धि भएको छ । नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ५५ लाख२० हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएकोछ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.४८ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक ०.०३ प्रतिशतले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.