नेप्सेमा झिनो अंकको वृद्धि, ४ वटा समूहमा मात्रै हरियाली
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात १.८६ अंकले बढेर २ हजार ६८५.७३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर ४५०.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर ८...