५ लगानीकर्ता संगठनले पूँजीबजार सुधारको माग गर्दै बुझाए ज्ञापनपत्र, सम्बोधन नभए बजार धरासायी हुने चेतावनी
काठमाण्डौ । पूँजी बजारसँग सम्बन्धित विभिन्न संघहरुले सेयर बजार सुधारको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आज पूँजीबजारसँग सम्बन्धित ५ वटा संगठनले अर्थमन्त्रीका सल्लाहकारमार्फत लगानीकर्ताको हित संरक्षण गर्ने मागसहित अर्थमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । उक्त ज्ञापनपत्रमा लगानीकर्ताले सरकारले तत्काल पूँजीबजार सुधार नगरेको खण्डमा हाल...