युनिलिभर नेपालद्वारा नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले प्रस्ताव गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले कात्तिक १२ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाबाट १७१४ प्रतिशत प्रति सेयर नगद लाभांश वितरण गर्ने निर्णय बमोजिम कर पश्चात हुने नगद लाभांश रकम अभौतिक रुपमा कायम सेयरधनीहरुलाई आईपीएसमार्फत सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा...