जापानको अर्थतन्त्रले गर्यो पुनरागमन, ब्याजदर अझै बढ्न सक्ने
TRENDING
काठमाण्डौ । बाँकी विश्वसँग दुरी कायम राखेको उत्तर कोरिया अन्तराष्ट्रिय पर्यटकहरुका लागि पुनः खुला हुने भएको छ । उत्तर कोरियाले आगामी हिउँदमा अन्तराष्ट्रिय पर्यटकहरुलाई प्रवेश अनुमति दिने भएको हो । कोरोना महामारीपश्चात अन्तराष्ट्रिय पर्यटकका लागि बन्द भएको उत्तर कोरियाली सिमा पुनःखुल्न लागेको उत्तर कोरियामा टुर अपरेटर गर्दै आएका कम्पनीहरुले बताएका छन् । उत्तर...
काठमाण्डौ । हलिउड चलचित्र‘डेड पुल एण्ड वोल्भरिन’ले ग्लोबल बक्स अफिसमा १ अर्ब डलर भन्दा बढी कमाएको छ । यससँगै डिज्ने र मार्बलको ब्यानरमा निर्मित यो चलचित्र ग्लोबल बक्स अफिसमा १ अर्ब डलरभन्दा बढी कमाउने दोस्रो आर–रेटेड चलचित्र बनेको छ । यो कमाई जारी रहे कम्पनी अहिलेसम्मकै सबैभन्दा धेरै आर्जन गर्ने आर–रेटेड चलचित्र बन्ने निश्चित छ ।सबैभन्दा धेरै कमाउने आर–रेटेड चलचित्रको...
काठमाण्डौ। भारतमा गत साता सेयर बजारमा ठूलो उथलपुथल भएको थियो,भने यो साताको पाँच दिनको अवधिमा कारोबारमा सेन्सेक्सका शीर्ष १० मध्ये आठ कम्पनीको बजार पूँजीकरण अर्थात् एमक्याप घटेको छ। सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी र टाटा समूहको अग्रणी आईटी फर्म टीसीएस पनि सामेल रहेको थियो। त्यहाँ दुईवटा कम्पनीहरू पनि थिए जसका लगानीकर्ताहरूले घट्दै गएको बजारमा पनि लगभग २१,००० हजार...
काठमाण्डौ ।युट्युबकी पूर्व सीईओ तथा लामो समय गुगलको कार्यकारी रहेकी सुसान वोजिकीको निधन भएको छ । फोक्सोको क्यान्सरसँग विगत २ वर्षदेखि जुधिरहेकी वोजिकीको ५६ वर्षको उमेरमा शनिबार निधन भएको हो । उनको मृत्यु बारे उनका श्रीमान डेनिस ट्रोपरले फेसबुकमार्फत जानकारी दिएका छन् । डेनिस फेसबुकमा लेख्छन्, ‘सुसान वोजिकीको मृत्युको खबर दुःखका साथ सेयर गर्दै छु । २६ वर्षसम्म मेरी...
काठमाण्डौ। भारतका रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी देशको मात्र नभई एशियाकै सबैभन्दा धनी व्यक्ति हुन्। मुकेश अम्बानीले आफ्नो बुबा धीरुभाई अम्बानीबाट व्यापार पाएका थिए। तर, उनले कडा मिहिनेत गरेर व्यवसायलाई नयाँ उचाइमा पु¥याए।अर्कोतर्फ, एक चिनियाँ व्यक्तिले बिना कुनै धमाधम यति धेरै पैसा कमाए कि उनी चीनको सबैभन्दा धनी व्यक्ति बने। उक्त व्यक्तिको नाम कोलिन ह्वाङ...
काठमाण्डौ। पछिल्लो समयमा मानिसहरू बढ्दो रूपमा लगानीको वैकल्पिक मार्गहरू खोजिरहेका छन्। यस्तो अवस्थामा सेयर बजारमा लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ। भारतमा बैंक एफडी र सरकारी योजनाहरूमा लगानी गर्नुको सट्टा मानिसहरूले सेयर बजारलाई वैकल्पिक मार्गको रूपमा हेरिरहेका छन्।जसमा तपाईंले सरकारी योजनाहरूमा लगानी गरेर धेरै फाइदाहरू पाउनुहुन्छ। आज हामी तपाईलाई...
काठमाण्डौ। भारतले बैङ्क खातामा नोमिनी अर्थात् इच्छ्याइएको व्यक्तिको सङ्ख्या बढाएर चार पुर्याउने भएको छ। त्यहाँको केन्द्रीय सरकारले बिहीबार लोकसभामा बैङ्किङ कानुन (संशोधन) विधेयक, २०२४ पेस गरेको छ। यो विधेयकमा बैङ्क खातामा इच्छ्याइएको व्यक्तिको सङ्ख्या हालको एकबाट बढाएर चारमा पुर्याइनेछ। अर्थात् अब खातावालाले आफ्नो खातामा ४ जना सम्मलाई नोमिनी राख्न सक्नेछन्।
काठमाण्डौ। चीन विश्वमा दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो। चीनले पछिल्लो प्रविधिको विकास गर्दै परिक्षण गरिरहेको छ। पछिल्लो समय चीनमा विकास गतिलेले फड्को मारिरहेको छ। जसमा चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ। यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग...
काठमाण्डौ । अमेरिकी सेयर बजारका बादशाह वारेन बफेटसँग भएको ट्रेजरी बिलको संख्या अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी पुगेको छ । बफेटको कम्पनी वर्कशायर हाथवेसँग दोस्रो त्रैमाससम्ममा २४३.६ बिलियन डलरबराबरको अल्पकालिन अमेरिकी ट्रेजरी बिल रहेको छ । जुन अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ’सँग भएको भन्दा धेरै हो ।
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बजेट एयरलाइन्स इन्डिगोले महिला यात्रुहरुका लागि विशेष प्रकारको टिकट बुकिङ फिचर ल्याएको छ । कम्पनीले यो फिचरअन्तर्गत महिलाहरुलाई पुरुष यात्रु नजिकको सिटको बुकिङ अस्विकार गर्ने सुविधा प्रदान गरेको छ । कम्पनीले पहिलोपटक यस्तो फिचर ल्याएको हो । कम्पनीले महिला यात्रुहरुले सिट बुकिङ गरेपछि सिट सेलेक्सन पेजलाई पिंक कलरले जनाउने भएको छ ।...
काठमाण्डौ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको कुरा गरेका थिए ।राष्ट्रपतिका प्रेस सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख...
काठमाण्डौ । बंगलादेशमा बैंकका कर्मचारीहरु आन्दोलन गरेका छन् । बंगलादेशका इस्लामिक बैंक अफ बंगलादेशका कर्मचारीहरुले १५ वर्षदेखि बढुवा लगायतका अन्य सेवा सुविधा नपाएको भन्दै आन्दोलन गरेका हुन् । उनीहरुले आज राजधानी ढाकामा रहेको बैंकको केन्द्रीय कार्यालय अघि प्रदर्शन गरेका थिए । कर्मचारीहरुले पूर्व प्रधानमन्त्री र उनका बुवा बंगबन्धु मुजिबर रहमानको तस्बिर समेत जलाएका...
बंगलादेश । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि बजार पुनरुत्थान हुने आशामा बंगलादेशको सेयर बजारले मंगलबार गतिलो बाउन्सब्याक गरेको छ । ढाका स्टक एक्सचेन्ज (डिएसई)को प्रमुख परिसूचक डिसेक्स १९७ अंक अर्थात ३.७७ प्रतिशतले बढेर साढे ३ वर्षयताकै सबैभन्दा माथि ५४२६ मा पुगेको छ ।
काठमाण्डौ । बंगलादेशमा बढेको राजनीतिक संकटका बीच त्यहाँको सेयर बजार परिसूचक ओरालो लागेको छ ।बंगलादेशी मिडियाहरुकाअनुसार त्यहाँको शेयर बजारका प्रमुख परिसूचकहरू हिजो ओरालो लागेर तीन वर्षकै न्यून विन्दुमा पुगेका छन् । यो क्रमले आज(सोमबार) पनि निरन्तरता पाएको छ ।
काठमाण्डौ । यतिबेला विश्वभर धनाढ्यको संख्या वृद्धि भईरहेको छ । अमेरिकादेखि एशिया क्षेत्रमा धनाढ्याहरुको संख्या बढिरहेको छ । तर विश्वमा एउटा यस्तो देश छ, जहाँ प्रत्येक ७ जनामध्ये १ जना वयस्क व्यक्ति करोडपति छन् । यो आँकडा अमेरिकाको तुलनामा ५ गुणा धेरै हो । यो देश युरोपको धनी देश स्विट्जरल्याण्ड हो । यहाँको व्यवसायीहरुले विशेष प्रकारको रणनीति अपनाउने गर्छन् । जसका कारण...
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ८ महिनाकै न्यून विन्दुमा झरेको छ । अमेरिकी अर्थतन्त्रमा बेरोजगारीको संख्यामा देखिएको वृद्धि र कमजोर चिनियाँ आर्थिक आँकडाले तेलको मूल्यमा दबाव परेको हो । अहिले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको ब्रेन्ट क्रुडको मूल्य ३.४१ प्रतिशत अर्थात २.७१ डलरले घटेर प्रतिब्यारेल ७६.८१ डलर कायम भएको छ । यस्तै डब्लूटीआई क्रुडको...
काठमाण्डौ । अमेरिकी बुहराष्ट्रिय प्राविधिक कम्पनी इन्टेलले १७ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ । यसका साथै कम्पनीले खर्च कटौती योजना अन्तर्गत कम्पनीका सेयरधनीहरुलाई लाभांश वितरण रोक्ने समेत जनाएको छ । अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले बढ्दो चुनौतीका बीच १० बिलियन डलर खर्च कटौती गर्ने योजना अनुरुप आफ्नो १ लाख १६ हजार ५ सय कर्मचारी संख्यालाई पुनरावलोकन गर्ने...
काठमाण्डौ । भारतीय बैंकमा ठूलो साइबर हमला भएको छ । देशका ठूला भुक्तानी सञ्जालबाट करिब ३ सय साना बैंकलाई सोही आक्रमणका कारण अलग बनाइएको छ ।
काठमाण्डौ । भारतीय बैंकमा ठूलो साइबर हमला भएको छ । देशका ठूला भुक्तानी सञ्जालबाट करिब ३ सय साना बैंकलाई सोही आक्रमणका कारण अलग बनाइएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.