फेडको ब्याजदर कटौतीको प्रभावः आज अधिकांश एशियाली सेयर बजार वृद्धि
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदर घटाएसँगै एशियाली सेयर बजारमा हरियाली छाएको छ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको सुरुवात गरेका छन् । अमेरिकी केन्द्रीय बैंकले ५० बेसिक प्वइन्टले ब्याजदर कटौती गर्ने निर्णय गरेसँगै आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स २.५७ प्रतिशतले बढेको छ । टोपिक्स इन्डेक्स पनि आज २.३४ प्रतिशतले...

