आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटाबाट उच्च बिक्री, ५ वटाबाटै खरिद
काठमाण्डौ । आजका उच्च कारोबार गर्ने १० शीर्ष ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च कारोबार गर्ने नासा सेक्युरिटिजले आज पनि २ अर्ब ८७ करोड रुपैयाँबराबरको कारोबार गरेको छ । यस ब्रोकरबाट आज १ अर्ब १५ करोडको खरिद र १ अर्ब ७२ करोडबराबरको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब १५ करोड रुपैयाँबराबरको खरिद र ९० करोड...

