शिवम् सिमेन्टको आरएसआईमा वियरिस डाइभर्जेन्स, कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । शिवम् सिमेन्ट नेपालका सिमेन्ट कम्पनीहरु मध्य एक हो । यस कम्पनीलाई नेप्सेले उत्पादन तथा प्रसोधन समूहमा राखेको छ । हाल दोस्रो बजारमा शिवम् सिमेन्ट, घोराही सिमेन्ट र सर्वोत्तम सिमेन्टको कारोबार भएको छ । आधारभूत पक्षः गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चूक्तापूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा ४ अर्ब ४३ करोड ३४ लाख...

