सर्तहरुबारे राम्ररी बुझेर मात्रै बैंक तथा वित्तीय संस्थाको कागजातमा हस्तक्षर गर्न राष्ट्र बैंकको आह्वान
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय सेवा लिनु अघि राम्ररी बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै ग्राहकहरुले वित्तीय सेवा लिनु अघि सबै कुरा बुझेर मात्रै हस्ताक्षर गर्न सूचित गरेको हो । ‘जुकसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन् । सर्तहरुको पूर्ण...

