चारवटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने सूर्यज्योति लाइफ
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३० विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक आज...