आगामी साता ३ दिन मात्रै सेयर कारोबार हुने
काठमाण्डौ । आगामी साता सेयर बजारमा ३ दिन मात्रै कारोबार हुने भएको छ । आगामी साता २ दिन सर्वाजनिक बिदा परेकाले सेयर बजार ३ दिन मात्रै खुल्ने भएको हो । सोमबार जनै पूर्णिमा र मंगलबार गाईजात्रा(काठमाण्डौ उपत्यका मात्रै)को सार्वजनिक बिदा परेकाले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बन्द रहनेछ । त्यसैले आम रुपमा साताको कुल ५ दिन कारोबार हुने बजारमा आगामी साता भने बाँकी ३ दिन मात्रै...