यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिईडिबि हाईड्रोपावर र ओेरियण्टल होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा...