प्रभु इन्स्योरेन्सद्वारा हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा आवेदन
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १ः०.५०१५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै असार १९ गते सेबोनमा आवेदन दिएको हो । कम्पनीले रु.१०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद निष्कासनको माग गरेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा...