आईतवार, बैशाख ७,२०८२ 06:12:10
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 06:12:10
ग्राउण्ड जिरोः बजारबारे अधिकांशमा अन्यौलता,कोहि भने अर्थमन्त्री पुनकै कार्यकालमा २५ सय पुग्नेमा ढुक्क
STOCK MARKET

ग्राउण्ड जिरोः बजारबारे अधिकांशमा अन्यौलता,कोहि भने अर्थमन्त्री पुनकै कार्यकालमा २५ सय पुग्नेमा ढुक्क

काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामी नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’का लागि विभिन्न ब्रोकर हाउसहरुमा पुगेका छौं । यस क्रममा आज हामी त्रिपुुरेश्वर , सुन्धारा र न्यूरोड आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं ।  आज हामी सबैभन्दा पहिले त्रिपुरेश्वरमा रहेको इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल (स्टक ब्रोकर नम्बर ५३)...

क्लासिक भ्यु रिसोर्टले १०.५० लाख कित्ता आईपीओ जारी गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता
STOCK MARKET

क्लासिक भ्यु रिसोर्टले १०.५० लाख कित्ता आईपीओ जारी गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

काठमाण्डौ । काठमाण्डौको बुढानिलकण्ठ, डाडाँ गाउँ नगरपालिकामा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले जारी पूँजीको १४ प्रतिशत अर्थात रु.१०० अंकित दरका १० लाख ५० हजार कित्ता आईपीओ आम सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको हो । यसका लागि कम्पनी र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच आईडिया टु आईपीओ सेवाअन्तर्गत...

ह्वाइट लोटस पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने,बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
STOCK MARKET

ह्वाइट लोटस पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने,बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाण्डौ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २६% अर्थात प्रतिसेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।  आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको...

नेप्सेमा २४.४५ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा २४.४५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको २४ लाख ४५ हजार ३५७.९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत आर्थिक वर्षका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि ७.७५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत...

२१ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सूर्यज्योति लाइफका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

२१ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सूर्यज्योति लाइफका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १२.२९ अंकले वृद्धि भई १९८४.४३ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका...

पाचँ दिनपछि नेप्सेमा हरियाली, जानकार भन्छन्,‘ दीर्घकालिन वृद्धिका लागि नीतिगत सुधार आवश्यक’
STOCK MARKET

पाचँ दिनपछि नेप्सेमा हरियाली, जानकार भन्छन्,‘ दीर्घकालिन वृद्धिका लागि नीतिगत सुधार आवश्यक’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.६२ प्रतिशत अर्थात १२.२९ अंकले बढेर १ हजार ९८४.४३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०८ प्रतिशतले बढेर ३५०.७५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५...

प्रभु बैंकका ३ जना सञ्चालकको राजीनामा स्वीकृत, २ जना सञ्चालक नियुक्त
STOCK MARKET

प्रभु बैंकका ३ जना सञ्चालकको राजीनामा स्वीकृत, २ जना सञ्चालक नियुक्त

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ३ जना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का,शंकरप्रसाल कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा गीता प्रधानको राजीनामा स्वीकृत गरेको हो ।  

ग्रामीण विकास लघुवित्तका अध्यक्ष शिवहरि दंगालको राजीनामा स्वीकृत
STOCK MARKET

ग्रामीण विकास लघुवित्तका अध्यक्ष शिवहरि दंगालको राजीनामा स्वीकृत

काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष शिवहरि दंगालको राजीनामा स्वीकृत भएको छ । संस्थाको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले दंगालको राजीनामा स्वीकृत गरेको हो ।  

रिडी पावरको अवितरित हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?
STOCK MARKET

रिडी पावरको अवितरित हकप्रद सेयरमा आवेदन दिन आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २९ गतेदेखि बोलकबोल प्रक्रियामार्फत १ः०.५० अनुपातमा बिक्री खुला गरी आवेदन माग गरेको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको...

सानिमा जिआईसी इन्स्योरेन्सको ३.६४ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सानिमा जिआईसी इन्स्योरेन्सको ३.६४ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीको ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले बीमा प्राधिकरणले तोकेको शर्तहरुको...

कुमारी बैंकको ६.९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको ६.९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको...

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
STOCK MARKET

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने आवेदन माग...

मध्य–पूर्वमा तनाव बढ्दा एशिया र युरोपका सेयरबजारमा गिरावट, बिट्क्वाइनमा भने उछाल
STOCK MARKET

मध्य–पूर्वमा तनाव बढ्दा एशिया र युरोपका सेयरबजारमा गिरावट, बिट्क्वाइनमा भने उछाल

काठमाण्डौ । इजरायल र इरानबीच तनाव बढ्दै जाँदा युरोपेली बजार र एशियन सेयर बजारमा गिरावट आएको छ । यो समचार तयार पार्दासम्म जर्मनको ड्याक्स , फ्रान्सको क्याक , लण्डनको फुट्सी र इटालीको फुट्सी मिब्मा करिब एक प्रतिशत हाराहारीको गिरावट आएको छ ।त्यसै अष्ट्रेलियाको सेयर बजारमा पनि ०.९८ प्रतिशतको गिरारवट आएको छ । यसको साथै एशियाली बजारमा पनि गिरावट आएको छ । जापानको निक्कीमा २.६६...

गोर्खाज फाइनान्सको खस्कदो वित्तीय अवस्थाः नाफा ४०%ले घट्यो, वितरणयोग्य मुनाफा ५९.४७ करोडले ऋणात्मक
STOCK MARKET

गोर्खाज फाइनान्सको खस्कदो वित्तीय अवस्थाः नाफा ४०%ले घट्यो, वितरणयोग्य मुनाफा ५९.४७ करोडले ऋणात्मक

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको खुद नाफा ४०.०६ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म कम्पनीले ९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीको खुद ब्याज आम्दानी पनि ७.६९ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २५ करोड ४७ लाख रुपैयाँ रहेको...

यी हुन् यो साता सर्वाधिक कमाउने र गुमाउने शीर्ष कम्पनी
STOCK MARKET

यी हुन् यो साता सर्वाधिक कमाउने र गुमाउने शीर्ष कम्पनी

एक महिनादेखि घटेको बजारले आगामी साताबाट यूटर्न लिनसक्ने, यस्ता छन् प्राविधिक आधार
STOCK MARKET

एक महिनादेखि घटेको बजारले आगामी साताबाट यूटर्न लिनसक्ने, यस्ता छन् प्राविधिक आधार

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार ४ दिन नै घट्यो । अघिल्लो साता २०२५.७० मा बन्द भएको बजार यो साता १९७२.१४ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ५३.५६ अंकले गिरावट आयो । यो साता दोस्रो बजारमा १०.०५ अर्बको सेयर कारोबार भयो । अघिल्लो साता सेयरबजारमा ११.८८ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो. । यसरी यो साता नेप्से परिसूचक घट्दा...

आईपीओ निष्कासनको तयारीमा हुलास आईरन इन्डष्ट्रिज, विशेष साधारण सभा आह्वान
STOCK MARKET

आईपीओ निष्कासनको तयारीमा हुलास आईरन इन्डष्ट्रिज, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । हुलास आईरन इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ ।  कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि विशेष सभा डाकेको हो ।उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ) जारी गर्ने र सो सार्वजनिक निष्कासनका लागि...

आईपीओ निष्कासन गर्दै हुलास इन्फ्रा, विशेष साधारण सभा आह्वान
STOCK MARKET

आईपीओ निष्कासन गर्दै हुलास इन्फ्रा, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ ।  कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।उक्त सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ) जारी गर्ने र सो सार्वजनिक निष्कासनका लागि...

प्रभु बैंकले कमायो १.८१ अर्ब खुद नाफा, खुद ब्याज आम्दानी २६.६१% ले वृद्धि
STOCK MARKET

प्रभु बैंकले कमायो १.८१ अर्ब खुद नाफा, खुद ब्याज आम्दानी २६.६१% ले वृद्धि

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिका्े  तुलनामा ७.२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ...

विशाल बजार र राष्ट्रिय बीमा कम्पनीले ७ वर्षदेखि गर्न सकेनन् एजीएम, यस्तो छ कारण
STOCK MARKET

विशाल बजार र राष्ट्रिय बीमा कम्पनीले ७ वर्षदेखि गर्न सकेनन् एजीएम, यस्तो छ कारण

काठमाण्डौ । संस्थागत सुशासन राम्रा भएका कम्पनीले हरेक आवको पुष मसान्त भित्र वार्षिक साधारण सभा आयोजना गरिसक्नु पर्ने हुन्छ । तर सरकारी स्वामित्वमा नै रहेका विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले भने विगत ७ वर्षदेखि नै साधारण सभा नगरेको सुन्दा धेरै लगानीकर्तालाई अचम्म लाग्न सक्छ । विशाल बजार कम्पनीले २०७४ सालमा ३४ औं वार्षिक साधारण सभा आयोजना गरेको थियो । त्यस...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.