रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणप्रति आशंका, धितोपत्र बोर्डले काम्लो ओेढेर घिउ खाएको आरोप
काठमाण्डौ । बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाउने रिलायन्स स्पिनिङ मिल्स दोस्रो कम्पनी हो । कम्पनीले गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको छ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाउने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी हो । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा ...