सेयरबजारका दुई चर्चित पुनर्बीमा कम्पनी, आधारभूत पक्षमा कुन कति बलियो ?
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा दुई पुर्बीमा कम्पनीको निकै चर्चा छ । बजारमा नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको हकप्रद आउने विषयले लगानीकर्ताहरु यी दुई कम्पनीको सेयरमा निकै आकर्षित देखिएका छन् । हकप्रदकै फण्डाले दोस्रो बजारमा यी दुई पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक कारोबार समेत हुँदै आइरहेको छ । अहिले लगानीकर्ताहरुबीच यी दुई रि इन्स्योरेन्सको सेयरको...