अमेरिकी डिजेल निर्यात प्रतिबन्धको सम्भावनापछि बेलायतले रणनीतिक इन्धन भण्डार परिचालनबारे छलफल थाल्यो
काठमाण्डौ । अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेत दिएपछि बेलायतले युरोपेली साझेदारहरूसँग रणनीतिक इन्धन भण्डार बजारमा ल्याउने सम्भावनाबारे छलफल थालेको छ।बीबीसीका अनुसार बेलायतले डिजेलसहित अतिरिक्त रणनीतिक इन्धन भण्डार आवश्यक परेको अवस्थामा परिचालन गर्ने विषयमा युरोपका विभिन्न देशसँग समन्वय गरिरहेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

