बिहीबार, माघ २२,२०८२ 03:07:15
Bizshala
  • बिहीबार, माघ २२,२०८२ 03:07:15
एनआरएन र बीबीसी चलाएर सेयर बजारमा चलखेल, नियामक भने सधैंको रमिते
Capital Market

एनआरएन र बीबीसी चलाएर सेयर बजारमा चलखेल, नियामक भने सधैंको रमिते

काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा केही कम्पनी चलाएर तीव्र चलखेख हुन थालेको छ । खासगरि नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड  र विशाल बजार कम्पनीमा विभिन्न हल्ला चलाएर दिनभर चलखेल हुने गरेको छ । यतिबेला एनआरएन कम्पनीको सेयर भाउ कुनै समयमा एनएफएसको जसरी नै उचालिएको छ । प्रतिकित्ता २६ सयसम्म एनएफएसको सेयरमूल्य अहिले घटेर  ७ सय आसपासमा आईपुगेको छ । जसमा...

प्रि–ओपन र अन्तिम १५ मिनेटको भारित औषतको विषयमा लगानीकर्ताको गुनासो बढ्दै, के भन्छ नेप्से ?
Capital Market

प्रि–ओपन र अन्तिम १५ मिनेटको भारित औषतको विषयमा लगानीकर्ताको गुनासो बढ्दै, के भन्छ नेप्से ?

काठमाण्डौ। नेप्सेले हालै लागू गरेको अन्तिम १५ मिनेट र प्रि–ओपन सेसनको विषयमा लगानीकर्ताहरुबाट गुनासो सुनिन थालेको छ । अन्तिम १५ मिनेटको भारित औषत मूल्यको विषयमा बजारमा दुईथरी विचार सुनिन्छ । एक थरीले यो आवश्यक नै नरहेको भन्ने तर्क गर्ने गरेका छन् भने अर्को थरीले १५ मिनेट्बाट बढाएर आधा घण्टा हुनु पर्ने बिचार पनि राखेको पाइन्छ ।  यो विधि खासगरि अन्तिम समयमा खेलाडीले सेयरको...

यूनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न, हकप्रद निष्कासनको प्रस्ताव पारित
Capital Market

यूनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न, हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज अर्थात चैत २७ गते कालीमाटी ब्याङ्क्वेट काठमाण्डौमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले कम्पनीको चुक्तापूँजीको १ः०.६५ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ ।  कम्पनीले यसअघि  १ः१ को अनुपातमा हकप्रद...

जनउत्थान सामुदायिक लघुवित्तको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका बीच सम्पन्न
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका बीच सम्पन्न

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीयले  चैत्र २७ गते आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । संस्थाको शाखा कार्यालय बुटवलको आयोजनामा १५ औं वार्षिकोत्सव समारोह तथा बैंकिङ समुदाय सदस्यहरुको लागि प्रशिक्षण कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डा.मानबहादुर वीकेको अध्यक्षतामा एशियन पार्टी प्यालेस, बुटवल,...

सामान्य बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा चैत मसान्तको दबाब कायमै’
Capital Market

सामान्य बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा चैत मसान्तको दबाब कायमै’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६६ अंकले बढेर २ हजार ६७६.२८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ४४६.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड ७३ हजार ८२२ कित्ता सेयर ४ अर्ब ४८ करोड...

ट्रम्पको भन्सार शुल्कको घोषणासँगै भारतीय औषधि उत्पादक कम्पनीहरुको सेयरमूल्यमा गिरावट
Capital Market

ट्रम्पको भन्सार शुल्कको घोषणासँगै भारतीय औषधि उत्पादक कम्पनीहरुको सेयरमूल्यमा गिरावट

काठमाण्डौ । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार औषधिमा कर लगाउने घोषणा गरेसँगै भारतीय औषधि उत्पादक कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बुधबार भारतीय औषधि उत्पादक कम्पनीहरुको सेयरमूल्यमा १.७ प्रतिशतको गिरावट आएको छ ।  अमेरिका भारतीय औषधिको लागि ठूलो बजार हो।

गोर्खाज फाइनान्सको कामु सीईओमा न्यौपाने
Capital Market

गोर्खाज फाइनान्सको कामु सीईओमा न्यौपाने

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपक न्यौपाने नियुक्त भएका छन् ।  न्यौपानेलाई बुधबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओ. नियुक्त गर्ने निर्णय गरेको हो । 

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ७% ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने
Capital Market

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ७% ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको ७ वर्षे अवधिको ‘‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख...

लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी वैशाख १९ गते रुपेन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ । सभामा हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी  कुल...

सान्भी इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

सान्भी इनर्जीले वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडले आगामी वैशाख ५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ११ लाख ७१ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीको जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत नेपाल धितोपत्र...

युनाईटेड मोदी हाईड्रोपावरको साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Capital Market

युनाईटेड मोदी हाईड्रोपावरको साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

काठमाण्डौ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै
Capital Market

लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १२ औं साधारण सभा आज आयोजना हुँदैछ । सभा बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.०५२७ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय पारित हुनेछ ।

'लो क्याप' र 'अल्ट्रा लो क्याप'को नाममा सोझा लूट्ने खेल बढेको बढ्यै, जो कमजोर उसकै भाउ अचाक्ली !
Capital Market

'लो क्याप' र 'अल्ट्रा लो क्याप'को नाममा सोझा लूट्ने खेल बढेको बढ्यै, जो कमजोर उसकै भाउ अचाक्ली !

काठमाण्डौ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा बित्तीय रुपमा कमजोर कम्पनीहरु नै बढी चल्न थालेका छन् । जुन आधारभूत पक्षमा कमजोर त्यहि कम्पनी चम्किने र जुन बलियो अर्थात् सबल त्यो छायाँमा पर्ने अवस्था देखिएको छ ।  नेप्सेमा जुनसुकै सेक्टरको कम्पनीमा पनि यो खालको ट्रेन्डले सिँगो पूँजीबजारको स्वास्थ्य बिग्रिएको छ । विशेषगरी केही व्यापारीहरुले नेपालको सिँगो पूँजीबजारमा...

नेप्सेको चार्टमा ‘ह्याम्मर क्याण्डल’, के होला अब बजार ?
Capital Market

नेप्सेको चार्टमा ‘ह्याम्मर क्याण्डल’, के होला अब बजार ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा आज झिनो अंकले घटेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा नेप्सेको चार्टमा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यस्तो क्याण्डल दिनभर बिक्रीकर्ताले बजारलाई नियन्त्रणमा लिएको तर अन्त्यमा खरिदकर्ता हाबी भएको खण्डमा ह्याम्मर क्याण्डल बन्ने गर्छ ।  

शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४० करोड ३७ लाखको खरिद भएको छ भने ४९ करोड २९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ७९ लाखको खरिद भएको छ भने २१ करोड ७९ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १९ करोड ७९ लाखको खरिद...

नेप्सेले नै हेर्दैन सेयर कारोबार, सीईओ कक्षदेखि प्रवेशद्धारसम्मको डिस्प्ले महिनौदेखि बन्द
Capital Market

नेप्सेले नै हेर्दैन सेयर कारोबार, सीईओ कक्षदेखि प्रवेशद्धारसम्मको डिस्प्ले महिनौदेखि बन्द

काठमाण्डौ । धितोपत्र बजारको एक नियामक निकाय नेपाल स्टक एक्सचेञ्जले सेयर बजारको कारोबारमा खासै वास्ता गर्ने गरेको छैन । अघिल्लो साता नेप्सेले  नयाँ सीइओ चूडामणी चापागाईलाई नियूक्ति गरेको थियो । उनी भर्खर सीइओ नियुक्त भएर आएको कारण धेरै विषय बुझ्दै होलान् । तर उनी दैनिक आउने जाने गेटमा नै लामो समयदेखि सेयरबजारको विषयमा जानकारी दिने डिस्प्ले बन्द रहेको छ ।

महाप्रसादको बहिर्गमनमा दीप प्रज्वलन गरेका लगानीकर्ता बजारले उल्टो लय समातेपछि निराश, किन यस्तो भयो ?
Capital Market

महाप्रसादको बहिर्गमनमा दीप प्रज्वलन गरेका लगानीकर्ता बजारले उल्टो लय समातेपछि निराश, किन यस्तो भयो ?

काठमाण्डौं । शुक्रबार गभर्नर महाप्रसाद अधिकारी नेपाल राष्ट्रबैंकबाट बिदा भए । गभर्नर विदा भएको दिन सेयर लगानीकर्तामा अभूतपूर्व खुशियालीजस्तो देखिएको थियो । कतिपयले उनको बहिर्गमनको खुशीमा दिउँसै भृकुटीमण्डपमा भेला भएर दीप प्रज्वलन गरे, सुखद निकट भविष्यको कामनासहित ।  दीप प्रज्वलनसहित लगानीकर्ताहरुले त्यहाँ एकआपसमा चकलेट साटासाट गरे र इतिहासकै विवादित गभर्नर...

मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन
Capital Market

मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फको ४९ प्रतिशत स्वामित्व कायम हुनेगरी सेयर संरचना परिवर्तन गरेको हो ।  

नेप्सेमा करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेको संस्थाको ५ प्रतिशत बोनस सेयर अर्थात २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा दुई लघुबीमक
Capital Market

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा दुई लघुबीमक

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.०८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.७१ प्रतिशतले बढेको छ ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.