बिहीबार, माघ २२,२०८२ 04:46:40
Bizshala
  • बिहीबार, माघ २२,२०८२ 04:46:40
बुटवल पावरले रद्द गर्यो एफपीओ निष्कासनको प्रक्रिया, अब हकप्रद जारी गर्ने तयारी
Capital Market

बुटवल पावरले रद्द गर्यो एफपीओ निष्कासनको प्रक्रिया, अब हकप्रद जारी गर्ने तयारी

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कलासन(एफपीओ)को प्रक्रिया रद्द गरी हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

नेपाल हाईड्रो डेभलोपरको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
Capital Market

नेपाल हाईड्रो डेभलोपरको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको स्वतन्त्र सञ्चालकमा भोला श्रेष्ठ नियुक्त भएका छन् । चैत २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

अमेरिकी ट्यारिफको प्रभाव गहिरिदै, एशियाली सेयर बजारमा भारी गिरावट
Capital Market

अमेरिकी ट्यारिफको प्रभाव गहिरिदै, एशियाली सेयर बजारमा भारी गिरावट

काठमाण्डौ । अमेरिकी सरकारले लागू गरेको ट्यारिफ नीतिको प्रभाव जारी रहेको छ । अप्रिल ५ गतेबाट लागू भएको ट्यारिफका कारण एशियाली सेयर बजारले भारी गिरावटको सामना गर्नुपरेको छ ।  आईतबार जापानको सेयर बजार मापक निक्की२२५ इन्डेक्स कारोबारको थालनीसँगै ८ प्रतिशतले घटेको थियो । यससँगै निक्की२२५ इन्डेक्स सन् २०२४ अगस्ट पछि पहिलोपटक ३३ हजार विन्दु तल झरेको छ । यस्तै टोपिक्स इन्डेक्स...

एनआईसी एशिया बैंकको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने
Capital Market

एनआईसी एशिया बैंकको ऋणपत्रमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आजदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको हो ।  कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब रुपैयाँबराबरको ३० लाख युनिट...

भिजन लुम्बिनी उर्जा व्यवस्थापनमा उदाहरणीय, आइएसओ प्रमाणपत्र प्राप्त
Capital Market

भिजन लुम्बिनी उर्जा व्यवस्थापनमा उदाहरणीय, आइएसओ प्रमाणपत्र प्राप्त

काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ।अन्तर्राष्ट्रिय मापदण्डहरु पुरा गरेकाले कम्पनीले आईएसओ९००१–२०१५ प्राप्त गरेको हो।बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाईन, निर्माण लगायतको मूल्यांकन गरेर...

प्राथमिक बजार वा आईपीओ भन्नाले के बुझिन्छ ? यस्ता छन् सेयर भर्ने तरिका
Capital Market

प्राथमिक बजार वा आईपीओ भन्नाले के बुझिन्छ ? यस्ता छन् सेयर भर्ने तरिका

काठमाण्डौं । कम्पनी तथा सरकारले प्रथमपटक जारी गरेको धितोपत्रको किनेबचे हुने बजारलाई प्रथामिक बजार (आईपीओ)भनिन्छ । त्यसैगरि प्राथमिक बजारमा जारी गरी सकेको धितोपत्रको पुनःकिनेबेच गर्न सकिने बजारलाई दोस्रो बजार भनिन्छ । उदाहरणका लागि हाल मेरो सेयरमा गएर आवेदन दिने प्रक्रिया प्रथामिक बजारअन्तर्गत पर्छ भने सेयर ब्रोकरहरुमार्फत खरिद गर्ने दोस्रो बजारअन्तर्गत पर्छन ।...

सामाजिक सञ्जालमा लगानीकर्ता भन्छन् ‘सरकारमा स्वार्थ समूह सक्रिय हुँदा गभर्नर नियुक्तिमा ढिलाई’
Capital Market

सामाजिक सञ्जालमा लगानीकर्ता भन्छन् ‘सरकारमा स्वार्थ समूह सक्रिय हुँदा गभर्नर नियुक्तिमा ढिलाई’

काठमाण्डौ ।   साताको पहिलो कारोबार दिन आज राम नवमीको कारण सेयर बजार बन्द रहेको छ । यही कारण आज हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोअन्तर्गत लगानीकर्ताहरुको बिचार सामाजिक सञ्जालबाट लिने प्रयास गरेका छौं ।  आज सेयर बजार बन्द रहदा लगानीकर्ताहरु पनि सामाजिक सञ्जालमा फुसर्दिला देखिन्छन् । आज पनि बजारमा लगानीकर्ताहरु बीच गभर्नर नियुक्तिकै विषयले  स्थान पाएको देखिन्छ । अहिले...

नेपाल लाइफको ५.२३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेपाल लाइफको ५.२३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

ओभरसिज नेपालिज इन्भेष्टमेन्टद्वारा जगेडामा रहेको १० लाख कित्ता बढी सेयर बिक्रीमा
Capital Market

ओभरसिज नेपालिज इन्भेष्टमेन्टद्वारा जगेडामा रहेको १० लाख कित्ता बढी सेयर बिक्रीमा

काठमाण्डौ । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जगेडामा रहेको साधारण सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता सेयर बिक्रीमा राखेको हो ।  

‘एम. आउट’ भन्दै गभर्नर बहिर्गमनको खुशीमा लगानीकर्ताले गरे दीप प्रज्वलन
Capital Market

‘एम. आउट’ भन्दै गभर्नर बहिर्गमनको खुशीमा लगानीकर्ताले गरे दीप प्रज्वलन

काठमाण्डौ । नेपाल राष्ट्रबैंकमा इतिहासकै विवादित गभर्नरको परिचय बनाएर आजबाट विदा भएका महाप्रसाद अधिकारीको बहिर्गमनमा सेयर बजारका लगानीकर्ताहरुले दिउँसै मैनबत्ती बालेर खुशियाली मनाएका छन् ।  एम. आउट भनी अंग्रेजीमा मैनबत्तीले लेखेर त्यहीँ दीप प्रज्वलन गर्दै गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमनमा लगानीकर्ताले खुशियाली मनाएका हुन् ।  काठमाण्डौको भृकुटीमण्डपमा भेला...

चार सातापछि सेयर बजारमा सुधार, नेप्सेको साप्ताहिक चार्टमा ‘मर्निङ स्टार’
Capital Market

चार सातापछि सेयर बजारमा सुधार, नेप्सेको साप्ताहिक चार्टमा ‘मर्निङ स्टार’

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ५ दिन कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ३ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता २ हजार ६६३.३ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७०३.३९ को विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता ४०.०१ अंकले बजार बढ्यो । अघिल्लो साता भने ६.०१ अंकले बजार घटेको थियो । यो साता चार दिनमा बजारमा २६ अर्ब ६५...

हिमालयन डिस्टिलरीको अध्यक्षमा पाण्डे नियुक्त
Capital Market

हिमालयन डिस्टिलरीको अध्यक्षमा पाण्डे नियुक्त

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा शंकर राज पाण्डे नियुक्त भएका छन् । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिकौ बैठकले पाण्डेलाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई सोही मितिदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यसअघिका कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले राजीनामा दिएसँगै कम्पनीको अध्यक्ष...

हेवा खोला ‘ए’ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु
Capital Market

हेवा खोला ‘ए’ जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु

काठमाण्डौ । पाँचथर पावर कम्पनीद्वारा पाँचथर जिल्लाको हेवा खोलामा संचालित १४.९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजनाको प्लाण्ट सञ्चालनमा आएको छ । उक्त जलविद्युत आयोजनको पुनःनिर्माण तथा मर्मतकार्य सम्पन्न भई गत चैत्र १६ गते साझ करिब ६.५० बजेदेखि नेपाल विद्युत प्राधिकरणको प्रतिनिधि सहित दुवै यूनिट टेस्टिङ कार्य गरि विद्युत उत्पादन सुरु गरिएको हो ।  कम्पनीले...

अपर हेवाखोला हाईड्रोपावरको विशेष साधारण सभा आज,  हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
Capital Market

अपर हेवाखोला हाईड्रोपावरको विशेष साधारण सभा आज, हकप्रद निष्कासनको प्रस्ताव पारित हुने

काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको अनामनगरमा रहेको युनियन हाउसमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  सभामा कम्पनीको हाल कायम चुक्तापूँजी ५० करोडको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

विन नेपाल लघुवित्तको एफपीओमा पहिलो दिनमै १०.७३ गुणा बढी आवेदन
Capital Market

विन नेपाल लघुवित्तको एफपीओमा पहिलो दिनमै १०.७३ गुणा बढी आवेदन

काठमाण्डौ । विन नेपाल लघुवित्तको एफपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज साझ ५ बजेसम्ममा कम्पनीको एफपीओमा १०.७३ गुणा बढी आवेदन परेको छ ।  सिडिएससीका अनुसार कम्पनीको एफपीओमा ४ लाख ५९ हजार २६ आवेदकबाट ५५ लाख ४ हजार ५० कित्ताका लागि आवेदन परेको हो । पहिलो दिनमै संस्थाको एफपीओमा ५५ करोड ४ लाख ५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।...

बोलिङ्गरको मध्य ब्याण्डमा शुटिङ स्टार, कस्तो रहला अब बजार ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा शुटिङ स्टार, कस्तो रहला अब बजार ?

काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज नेप्सेमा झिनो अंकले सुधार आएको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बोलिङ्गरको मध्य ब्याण्डमा शुटिङ स्टार बनाएको छ । यसले बजारमा आज केही बिक्री दबाब परेको बुझिन्छ ।  यस्तो शुटिङ स्टार क्याण्डल भ्यालिड र इन्भ्यालिड दुबै हुन सक्छन् । यदि आगामी कारोबारमा बजार आजको उच्च विन्दु...

शीर्ष १० ब्रोकरहरुमा पाँचवटा उच्च खरिद, पाँचवटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा पाँचवटा उच्च खरिद, पाँचवटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटाबाट उच्च खरिद भएको छ भने पाँच वटैबाट बिक्री भएको छ । नासा सेक्यूरिटिजबाट आज सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७७ करोड १० लाखको खरिद भएको छ भने ६७ करोड २० लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट २५ करोड ३८ लाखको खरिद भएको छ भने २९ करोड ३३ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको डाइनामिक मनी...

आजबाट थप २ ब्रोकरले सुरु गरे नयाँ टीएमएस सेवा
Capital Market

आजबाट थप २ ब्रोकरले सुरु गरे नयाँ टीएमएस सेवा

काठमानण्डौ । आजदेखि थप २ वटा ब्रोकरहरुबाट नयाँ टीएमएस सुरु भएको छ । डीजी हबले दिएको जानकारी अनुसार आज नेपाल स्टक हाउस(स्टक ब्रोकर नम्बर १४) र डाइनामिक मनी म्यानेजर (स्टक ब्रोकर नम्बर ४४)बाट नयाँ टीएमएस मार्फत सेयर कारोबार सुरु भएको हो ।  यसै सातादेखि कालिका सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) बाट पनि नयाँ टीएमएसबाट सेयर कारोबार भएको थियो । यो सँगै नयाँ टीएमएस लिने ब्रोकरको...

नयाँ स्टक एक्सचेञ्ज तत्कालै आउने छैन छाँटकाँट , कमोडिटिज बजार पनि अन्यौलमा
Capital Market

नयाँ स्टक एक्सचेञ्ज तत्कालै आउने छैन छाँटकाँट , कमोडिटिज बजार पनि अन्यौलमा

काठमाण्डौ। लामो समयदेखि चर्चामा रहेको नयाँ स्टक एक्सचेञ्ज तत्काल आउने सम्भवना टर्दै गएको छ । नयाँ स्टक एक्सचेञ्जको बिषय केही समय पहिले धितोपत्र बोर्डको सञ्चालक समितिले नै रोक्न भनेको थियो । बोर्डस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार खासगरि नयाँ स्टक एक्सचेञ्जको बिषयमा अध्ययन समितिल तयार पारेको प्रतिवेदनमा चिन्तामणी सिवाकोटिले यसअघि बुझाएको प्रतिवेदनकै विषयहरुमा...

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गार्डियन माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २ हजार ७०३.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.७७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.६४ प्रतिशतले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.